च्याम्पियन्स लिग : चेल्सीको सहज जित, बराबरीमा रोकियो युभेन्टस

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ फाल्गुण, २०७८
४ वर्षअघि
च्याम्पियन्स लिग

युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत मङ्गलबार राति भएको खेलमा साविक विजेता चेल्सी विजयी भएको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा चेल्सीले लिललाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन काइ हार्भट्ज र क्रिस्टियन पुलिसिचले एक-एक गोल गरे ।

खेलको आठौँ मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६३औँ मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

यस जितसँगै चेल्सीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

दोस्रो लेगको खेल १६ मार्चमा लिलेको मैदानमा हुने छ ।

दुवै खेलमा जित निकाल्ने टिम क्वार्टरफाइनलमा पुग्ने छ ।

गएराति नै भएको अर्को खेलमा इटालियन क्लब युभेन्टस र स्पेनको भिल्लारियलले बराबरी खेलेका छन् ।

भिल्लाको मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा युभेन्टसले १-१ गोलको बराबरी खेल्नु परेको हो ।

खेलको ३२औँ सेकेन्डमा नै डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर खेलको ६६ औँ मिनेटमा डानी परेजोले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

अब दुई टोलीबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।

दोस्रो लेग युभेन्टसको मैदानमा हुनेछ ।

च्याम्पियन्स लिगमा आज (बुधबार) इङ्ग्ल्यान्डको म्यानचेस्टर युनाइटेडले स्पेनिस च्याम्पियन क्लब एथ्लेटिको मड्रिडसँग खेल्दै छ ।

अन्तिम १६ अन्तर्गत पहिलो लेगको उक्त खेल वान्डा मेट्रोपोलिटानोमा नेपाली समयानुसार राति १ः४५ बजे हुने छ ।

यस खेलमा दुवै टिम एक–अर्कामाथि जित निकाल्दै पहिलो लेगमा अग्रता बनाउने योजनामा हुने छन् ।

यी दुई टिमको दोस्रो लेगको खेलमा १५ मार्चमा युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने छ ।

दुवै लेगमा जित निकाल्ने टिम अन्तिम आठमा प्रवेश गर्ने छ ।

यो पनि :

ब्याटिङ नचलेपछि विश्वकपमा छनोट हुन असफल नेपाल (फोटो फिचर)

प्रकाशित समय: बुधबार ११ फाल्गुण, २०७८, ०७:४४:३३

सम्बन्धित खबर

च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
३ दिनअघि
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०