फागुन दोस्रो साताबाट ‘बी’ डिभिजन लिग

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
५ वर्षअघि

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसै महिनाबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु गर्ने भएको छ ।

एन्फाले ‘बी’ डिभिजन लिग फागुन १८ देखि चैत २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

Advertisement

एन्फाले लिगको खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

लिगमा १४ टोलीले सिङ्गल राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा र अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।

एन्फाले लिगमा सहभागी क्लबलाई तयारी खर्च स्वरुप १२ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने पनि जनाएको छ ।

यसैगरी लिगको च्याम्पियन टोलीले १५ लाख, दोस्रो हुनेले १० लाख र तेस्रो हुने क्लबले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको प्रत्येक खेलमा जित्ने टोलीलाई २५ हजार, लिगको अनुशासित टोलीलाई एक लाख, सवोत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समान ५० हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

लिगको पहिलो दिन तीन खेलहरु हुने छन् ।

पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युथ क्लब तथा तेस्रो खेलमा वीरगन्ज युनाईटेड र बोइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि :

दिनदिनै राेमाञ्चक बनिरहेकाे ‘ए’ डिभिजन लिग

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०