उपाधि होडमा झन् बलियो बन्दै सिटी, बनायो १२ अङ्कको अग्रता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ माघ, २०७८
४ वर्षअघि

इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि सहज जित दर्ता गरेको छ ।

बुधबार राति घरेलु मैदानमा सिटीले ब्रेन्टफोर्डलाई २–० ले हराएको हो ।

जितसँगै  सिटीले शीर्ष स्थानमा १२ अङ्कको अग्रता लिएको छ ।

पेप ग्वार्डिओलाको सिटीले लिगमा आफ्नो अपराजित यात्रालाई १४ खेल पनि पुर्‍याएको छ ।

इतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि सुरुमा रियाद मेहराजले पेनाल्टीबाट गोल गरे ।

त्यसपछि केभिन डे ब्रुएनले दोस्रो गोल थपे ।

जितसँगै लिग लिडर सिटीले २४ खेलमा ६० अङ्क जोडेको छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलसँग ४८ अङ्क छ ।

लिभरपुलले २२ खेल खेलेको छ ।

पराजित ब्रेन्टफोर्ड भने २३ अङ्कका साथ १४औँ स्थानमा छ ।

यो पनि :

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

प्रकाशित समय: बिहिबार २७ माघ, २०७८, ०८:००:२१
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०