दक्षिण कोरिया लगातार १०औँ पटक विश्वकपमा छनोट

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ माघ, २०७८
५ वर्षअघि

दक्षिण कोरिया लगातार १०औँ पटक फिफा विश्वकपमा छनोट भएको छ ।

यस्तै, दक्षिण कोरिया विश्वकप फुटबल २०२२ मा छनोट हुने दोस्रो एसियन राष्ट्र बनेको छ ।

Advertisement

यसअघि गत बिहीबार इरान विश्वकपमा छनोट हुँदै पहिलो एसियन राष्ट्र बनेको थियो ।

तेस्रो चरणको खेलमा इराकमाथि १–० गोलको जित निकाल्दै इरान छनोट भएसँगै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली देश भएको थियो ।

इरान विश्वकपमा छनोट भएको यो लगातार तेस्रो पटक हो ।

यसअघि उसले ब्राजिल र रुसमा भएको विश्वकपमा पनि खेलेको थियो । समग्रमा भने इरान विश्वकपमा छनोट भएको यो छैटौँ पटक हो ।

गए राति इरानले दक्षिण कोरिया सिरियालाई २–० गोलले हराउँदै दक्षिण कोरिया विश्वकपमा छनोट भएको हो ।

दक्षिण कोरियालाई जिताउन किम जिन–सु र क्वोन चाङ–हुनले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको दोस्रो हाफमा दुई गोल गर्दै दक्षिण कोरियाले जित निकालेको हो ।

दक्षिण कोरिया समूह ‘ए’ मा २० अङ्कसाथ दोस्रो स्थानमा छ ।

इरान २२ अङ्कसहित शीर्ष स्थानमा छ ।

यसअघि नै विश्वकपमा पुगिसकेको इरानले युएईलाई १–० ले पराजित गरेको छ ।

तेस्रो स्थानको युएईसँग नौ अङ्कमात्र छ ।

टोलीले दुई खेल खेल्न बाँकीको अवस्थामा दक्षिण कोरियालाई भेट्न नसक्ने निश्चित भएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०