रेफ्रीको निर्णयले अलमुताइरी असन्तुष्ट

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलको नजिताले सन्तुष्ट बनेपनि रेफ्रीको निर्णयबाट असन्तुष्ट बनेका छन् ।

मङ्गलबार मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल १-० गोलले जितेपछि पत्रकार सम्मेलनमा बोल्दै अल्मुताइरीले रेफ्री नविन्द्र महर्जनको निर्णयबाट असन्तुष्ट बनेको बताएका हुन् ।

Advertisement

खेलको दोस्रो हाफमा दुवै राष्ट्रका खेलाडीबीच विवाद हुँदा रेफ्री महर्जनले नेपालका एक र मोरिससका एक गरी दुई खेलाडीलाई रातो कार्ड दिएका थिए ।

सोक्रममा नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए ।

यस्तै, विवादपछि मैदान छिरेका नेपालका गोलकिपर प्रशिक्षक विकास मल्लले रातो कार्ड पाएका थिए ।

तर मल्ललाई रातो नभएर पहेँलो कार्ड दिइनुपर्ने प्रशिक्षक अल्मुताइरीको धारणा छ ।

महर्जनको निर्णयको आलोचना गर्दै अलमुताइरीले त्यो कार्ड भने पहेँलो हुनपर्ने दाबी गरे ।

‘मलाई रेफ्री मनपर्छ र म उनीहरूलाई सम्मान गर्छु । आज हारेको भए पनि म रेफ्रीलाई केही भन्ने थिइनँ । सायद उनीहरूले एक दुई गल्ती गरे पनि त्यसले खेलका नतिजा परिवर्नत हुँदैन । हामीले फुटबल खेल्नुपर्छ । रेफ्री पनि मानिस नै त हुन्,’ उनले भने ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाललाई जिताउन सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।

उनले खेलको १०औँ मिनेटमा गरेको गोल नै नेपालको जितमा निर्णायक बन्यो ।

सुजलको यो तेस्रो अन्तर्राष्ट्रिय गोलसमेत हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०