विमललाई बेन्चमा राख्दै अल्मुताइरीले सार्वजनिक गरे नेपालको प्लेइङ इलेभेन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि
नेपाल भर्सेज माेरिसस

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले माेरिससविरूद्धकाे दाेस्राे मैत्रीपूर्ण खेलका लागि नेपाली सुरुवाती–११ सार्वजनिक गरेकाे छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले आज अपरान्ह ४ः४५ बाट अफ्रिकी राष्ट्र मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । दशरथ रङ्गशालामा हुने खेलका लागि एन्फाले खेलाडीकाे नाम सार्वजनिक गरेकाे छ ।

Advertisement

सार्वजनिक गरिएकाे सूचीमा अघिल्लाे खेलका भन्दा ६ नयाँ खेलाडी मैदान उत्रने भएका छन् । ६ मध्ये राइट ब्याक नविन गुरुङ सिनियर राष्ट्रिय टाेलीबाट डेब्यू गर्ने तयारीमा छन् ।

यसअघि शनिबार भएकाे पहिलाे खेलमा नेपालले माेरिससविरूद्ध १–० गाेलान्तरकाे साँघुराे जित दर्ता गराएकाे थियाे । खेलमा नायक बन्दै फरवार्ड विमल घर्ती मगरले खेलकाे ५५औं मिनेटमा एक मात्र निर्णायक गाेल गरेका थिए ।

तर प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले उनै मगरलाई बेन्चमा राख्दै टाेली घाेषणा गरेका छन् ।

यस्ताे छ नेपालकाे प्लेइङ इलेभेन

गोलकिपर – किरण लिम्बु

डिफेन्डर – सुजल श्रेष्ठ, दिनेश राजवंशी, नविन गुरुङ, देवेन्द्र तामाङ

मिडफिल्डर – एरिक विष्ट, तेज तामाङ, पुजन उपरकोटी

फरवार्ड – अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०