नेपालको सुरुवाती-११ सार्वजनिक : विमल पहिलो रोजाइमै

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
४ वर्षअघि

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शनिबार (आज) अफ्रिकी देश मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो खेल अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका छन् ।

मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा फरवार्ड विमल घर्तीमगर पहिलो रोजाइमा खेल्ने भएका छन् ।

मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो ।

नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गर्न लागेको हो ।

यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।

यसअघि नेपालले दुई पटक अफ्रिदी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् ।

सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो ।

सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो ।

जसमा नेपाल ३–१ ले पराजित भएको थियो ।

मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ ।

सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको माेरिससका लागि यो नै ठुलो उपलब्धि हो ।

यता, मोरिससको भने यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।

यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो, जसमा मोरिसस २-१ गोलले पराजित भएको थियो ।

नेपालको सुरुआती-११ :

गोलकिपर – किरण लिम्बु

डिफेन्डर – गौतम श्रेष्ठ, दिनेश राजवंशी,देवेन्द्र तामाङ,सुमन अर्याल

मिडफिल्डर – सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ

फरवार्ड – अन्जन विष्ट, विमल घर्ति मगर, सुनिल बल

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, १६:२१:२६

सम्बन्धित खबर

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
२ घण्टाअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
१ दिनअघि

विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाट फर्काइयो

मङ्गलबार २६ जेठ, २०८३
४ दिनअघि

क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित

मङ्गलबार २६ जेठ, २०८३
४ दिनअघि

सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

आईतबार २४ जेठ, २०८३
६ दिनअघि

ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्सको फाइनलमा

आईतबार २४ जेठ, २०८३
६ दिनअघि
स्पेसएक्सको ऐतिहासिक आईपीओपछि एलन मस्क बने विश्वकै पहिलो ट्रिलियन डलरपति
शनिवार ३० जेठ, २०८३
विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई
शनिवार ३० जेठ, २०८३
मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने
शुक्रबार २९ जेठ, २०८३
परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक
शुक्रबार २९ जेठ, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार २९ जेठ, २०८३
बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति
शुक्रबार २९ जेठ, २०८३
महिला अधिकार र हिंसाविरुद्ध बोल्न सक्ने क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न
शुक्रबार २९ जेठ, २०८३
विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक
शुक्रबार २९ जेठ, २०८३
अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग
बिहिबार २८ जेठ, २०८३
सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना
बिहिबार २८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०