एट्लेटिकोको पोस्टमा बार्सिलोनाको सात गोल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ माघ, २०७८
५ वर्षअघि
बार्सिलाेनाकाे महिला टाेली

एट्लेटिको मड्रिडलाई ७–० गोलान्तरले पाखा लगाउँदै बार्सिलोनाको महिला टोलीले स्पेनिस सुपर कपको उपाधि उचालेको छ ।

लास रोजास (स्पेन) मा आज भएको फाइनल खेलमा एट्लेटिकोलाई पराजित गर्न क्यारोलिन ग्राहम हानसेनले ह्याट्रिक गरिन् ।

त्यस्तै, लाइके मार्टेन्सले दुई र इन्ग्रिड सिस्र्टाड एन्जेन र फ्रिडोलिना रोल्फोको नाममा समान एक–एक गोल रह्यो ।

सेमिफाइनलमा रियल मड्रिडविरुद्ध १–० गोलान्तरको साँघुरो जित दर्ता गराउँदै बार्सिलोना फाइनल पुग्दा उसको आजको प्रतिद्वन्द्वी एट्लेटिकोले भने लेभान्टेविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको थियो ।

यस संस्करणको उपाधि जितेसँगै बार्सिलोनाले समग्रमा दोस्रो पटक स्पेनिस सुपर कपको उपाधि जितेको छ । सन् २००० बाट बन्द गरिएको सो प्रतियोगिता रोयल स्पेनिस फुटबल फेडेरेसनले २०१९ को सिजनबाट पुनः सञ्चालनमा ल्याएको थियो ।

स्पेनका चार महिला फुटबल टोली समावेश स्पेनिस सुपर कपको ०१९/२० को उपाधि बार्सिलोनाले जित्दा २०/२१ को सिजन भने एट्लेटिको मड्रिडले जितेको थियो ।

प्रकाशित समय: आईतबार ९ माघ, २०७८, १९:४९:४३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०