हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ असोज, २०८३
३ हप्ताअघि

काठमाडौं । नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएको छ।

आयोजकले सोमबार सार्वजनिक गरेको प्रतियोगितामा सहभागी टोलीको सूचीमा नेपालको नाम छैन। यसपटक स्कटल्यान्डले पनि प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

Advertisement

प्रतियोगितामा आयोजक हङकङसहित ओमान, यूएई, स्कटल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, इंग्ल्यान्ड र बंगलादेश सहभागी हुनेछन्।

हङकङ सिक्सेस अक्टोबर ३० देखि नोभेम्बर १ सम्म तीन दिन हङकङको तिनकोङ रोड रिक्रिएसन ग्राउन्डमा आयोजना हुँदैछ।

तर प्रतियोगिताको मिति नेपाल प्रिमियर लिग (एनपीएल) को तालिकासँग जुधेकाले नेपाली टोलीको सहभागिता कठिन भएको हो।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि यसपटक हङकङ सिक्सेसमा नेपालको सहभागिता कठिन देखिएको बताएका छन्।

नेपालले यसअघि हङकङ सिक्सेसमा सहभागिता जनाउँदै आएको थियो। तर यसपटक एनपीएलको तालिकासँग समय जुधेपछि नेपाली टोली प्रतियोगिताबाट बाहिर रहने भएको हो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०