कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ असोज, २०८३
३ हप्ताअघि
सप्तकोशी नदी। फाइल तस्बिर।

विराटनगर- बिहीबारदेखि निरन्तर भारी वर्षा हुने पूर्वानुमानपछि कोशी प्रदेश सरकारले सम्भावित बाढी तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी तीव्र बनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएपछि प्रदेश सरकारका विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रलाई उच्च सतर्कतामा राखिएको हो।

Advertisement

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ वटै जिल्लामा रहेका मातहतका कार्यालयलाई सम्भावित जोखिम नियन्त्रणका लागि आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

भारी वर्षाका कारण हुन सक्ने प्राकृतिक विपत्तिका बेला तत्काल उद्धार तथा राहतका काम अघि बढाउन स्थानीय तह र अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको छ।

जोखिमयुक्त सडक, पुल तथा अन्य पूर्वाधारमा निगरानी बढाउन, जनशक्ति, मेसिन तथा उपकरण तयारी अवस्थामा राख्न र विपद् आइपरे तत्काल परिचालन हुने गरी तयारी गर्न निर्देशन दिइएको छ।

जोखिमयुक्त बस्तीमा पूर्वसूचना पुर्‍याउने कामलाई सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा संयन्त्रले तीव्र बनाएका छन्। बाढीको चेतावनीपछि कोशी प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालय तथा जोखिममा रहेका स्थानीय तहले पनि सतर्कतासहित पूर्वतयारी थालेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
४ महिनाअघि

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
४ महिनाअघि

विराटनगरमा चिठ्ठामा आकर्षक उपहारको प्रलोभन देखाएर ठगी

आईतबार ७ असार, २०८३
४ महिनाअघि

रंगेलीमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

आईतबार ७ असार, २०८३
४ महिनाअघि

सुनसरी आउँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना, ३२ जना घाइते

शनिवार ६ असार, २०८३
४ महिनाअघि

प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन

शुक्रबार ५ असार, २०८३
४ महिनाअघि
राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी
बुधबार २८ असोज, २०८३
प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन
बुधबार २८ असोज, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकले पाए पुरस्कार
बुधबार २८ असोज, २०८३
कांग्रेस सहमहान्त्रीमा बहादुर सिंह लामा निर्वाचित
बुधबार २८ असोज, २०८३
बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्य थापाले दिए राजीनामा
बुधबार २८ असोज, २०८३
हिमपहिरोपछि आएको बाढीले दुई पुल बगायो, गोरखाको सडक सम्पर्क अझै अवरुद्ध
बुधबार २८ असोज, २०८३
बागमतीका उद्योगमा ५९ प्रतिशत उत्पादन क्षमता खेर, खर्बौंको लगानी पूर्ण उपयोगविहीन
बुधबार २८ असोज, २०८३
नाना पाटेकरको निधनबारे तनुश्रीको शंका, प्रमाणबिनै उठाइन् अनेक प्रश्न
बुधबार २८ असोज, २०८३
राठीको Fire-X ZHFR तारसँग आगोले समेत हार मान्यो!
बुधबार २८ असोज, २०८३
शुक्र अस्त हुँदै, दसैँको टीका–जमरा र दुर्गा पूजामा बाधा नपर्ने
बुधबार २८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०