दशरथ रंगशालामा तय नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल स्थगित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ चैत, २०८२
६ महिनाअघि

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनसँग हुने तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको जानकारी दिएको छ।
एन्फाका अनुसार चैत १२ गते दशरथ रंगशालामा आयोजना हुने भनिएको उक्त खेल आवश्यक पूर्वाधार र स्वीकृति नपाएपछि स्थगित गरिएको हो।
एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग रंगशाला र खेल सञ्चालनका लागि स्वीकृति माग्दै पत्राचार गरेको थियो। तर राखेपले फ्लडलाइट, स्कोर बोर्ड लगायतका आवश्यक पूर्वाधार उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि खेल सञ्चालन हुन नसकेको जनाइएको छ।
एन्फाले खेल मैदान उपलब्ध गराइदिन र सञ्चालन स्वीकृति दिन गरेको आग्रहसमेत पूरा नभएकाले खेल स्थगित गर्नुपरेको जनाएको छ।
यस घटनाबाट नेपाली फुटबल समर्थकहरूमा परेको असुविधाप्रति एन्फाले क्षमायाचना गरेको छ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०