ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ फाल्गुण, २०८२
९ घण्टाअघि

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी भएका छन् ।

पहिलो खेलमा वारिर्यसलाई भोल्टस्ले २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भोल्ट्सले २० ओभरमा सवै विकेट गुमाई १ सय ५८ रनको योगफल तयार गरेको थियो । भोल्टस्का महमद अफतावले ४९ रन बनाउँदा मुर्सिद मन्सुरले २४ रनको योगदान दिए । वारिर्यसका महमद जाहिद ३ विकेट लिँदा सलमान रैनले पनि ३ विकेट लिए ।

१ सय ५९ रनकोे लक्ष्य पाएको वारिर्यसले पुरै ओभर खेल्दै ९ विकेटमा १ सय ३० रन मात्र बनाउँन सक्यो । वारिर्यसका अब्बु अन्सारीले ३७ रन बनाउँदा महमदन जाहिदले १९ रनको योगदान दिए । भोल्टस्का प्लेयर अफ द म्याच महमद पिदा हुसैनले ५ विकेट लिए ।

दोस्रो खेलमा टाइटन्स्ले लायन्सलाई ६६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको टाइटन्स्ले १८ ओभरमा ६ विकेट गुमाई १ सय १६ रनको योगफल तयार गरेको थियो । प्लेयर अफ द म्याच टाइटन्स्का रहमद हुसैनले ३० रन बनाउँदा इफ्रिदि मियाले २४ रनको योगदान दिए । लायन्सका महमद सवादुल २ विकेट लिँदा महमद समिमले पनि २ विकेट लिए ।

१ सय १७ रनकोे लक्ष्य पाएको लायन्सले १३ ओभर खेल्दै सवै विकेट गुमाई ६० रन मात्र बनाउँन सक्यो । लायन्सका अल्ताफ शेखले १५ रन बनाउँदा सादिक आलमले १९ रनको योगदान दिए । टाइटन्स्का मिराज शेखले ३ विकेट लिँदा रहमद हुसैनले २ विकेट दिए ।

प्रकाशित समय: सोमबार ४ फाल्गुण, २०८२, १९:३२:५८

सम्बन्धित खबर

ओखलढुंगा डिएसपी मदन केसी बने सर्वोत्कृष्ट प्रहरी, १७ वर्षदेखि धमाधम पक्राउ गरिरहेका अभियुक्तलाई

सोमबार ४ फाल्गुण, २०८२
८ घण्टाअघि

मनोज अग्रवालको चुनावी प्रतिबद्धता : मोरङ ५ को सर्वांगीण विकासमा जोड

सोमबार ४ फाल्गुण, २०८२
९ घण्टाअघि

रामधुनी मन्दिरका माध्यमबाट धार्मिक पर्यटन भित्र्याउन भूमिका खेल्ने छु : ज्ञानेन्द्र कार्की

आईतबार ३ फाल्गुण, २०८२
१ दिनअघि

मिल्स माध्यमिक विद्यालयले ७५ औं वार्षिकोत्सव तथा हीरक जयन्ती मनाउने

शनिवार २ फाल्गुण, २०८२
२ दिनअघि

लागुऔषधको अखडा बन्दै झापा, मोरङ र सुनसरी, एकै दिन पक्राउ परे १० जना

शनिवार २ फाल्गुण, २०८२
३ दिनअघि

कोडिङ किकस्टार्टको फाइनलमा प्रतिनिधित्व गर्ने हेरिटेजका दुई टोली काठमाडौं प्रस्थान

शुक्रबार १ फाल्गुण, २०८२
३ दिनअघि
ओखलढुंगा डिएसपी मदन केसी बने सर्वोत्कृष्ट प्रहरी, १७ वर्षदेखि धमाधम पक्राउ गरिरहेका अभियुक्तलाई
सोमबार ४ फाल्गुण, २०८२
मनोज अग्रवालको चुनावी प्रतिबद्धता : मोरङ ५ को सर्वांगीण विकासमा जोड
सोमबार ४ फाल्गुण, २०८२
ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी
सोमबार ४ फाल्गुण, २०८२
सहकारी छामिखाने र युट्युबसिंह फत्तेको खत्रा कुराकानी
सोमबार ४ फाल्गुण, २०८२
इटहरीमा बुद्धिजीवीहरुसँग भगबती चौधरीको अन्तरक्रिया,सुनसरी–३ लाई नमुना क्षेत्र बनाउने प्रतिबद्धता
सोमबार ४ फाल्गुण, २०८२
रामधुनी मन्दिरका माध्यमबाट धार्मिक पर्यटन भित्र्याउन भूमिका खेल्ने छु : ज्ञानेन्द्र कार्की
आईतबार ३ फाल्गुण, २०८२
नेपाललाई अस्थिर बनाउने प्रयास भएको छ : अध्यक्ष ओली
आईतबार ३ फाल्गुण, २०८२
पितृशोकमै घोषणापत्र : कोराबाटै जनतासँग प्रतिबद्धता जनाए ढकालले
आईतबार ३ फाल्गुण, २०८२
झापामा ओली र बालेनको घरदैलो : सुरक्षा व्यवस्था कडा
आईतबार ३ फाल्गुण, २०८२
विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर आठमा
आईतबार ३ फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०