ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ फाल्गुण, २०८२
८ महिनाअघि

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी भएका छन् ।

पहिलो खेलमा वारिर्यसलाई भोल्टस्ले २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भोल्ट्सले २० ओभरमा सवै विकेट गुमाई १ सय ५८ रनको योगफल तयार गरेको थियो । भोल्टस्का महमद अफतावले ४९ रन बनाउँदा मुर्सिद मन्सुरले २४ रनको योगदान दिए । वारिर्यसका महमद जाहिद ३ विकेट लिँदा सलमान रैनले पनि ३ विकेट लिए ।

Advertisement

१ सय ५९ रनकोे लक्ष्य पाएको वारिर्यसले पुरै ओभर खेल्दै ९ विकेटमा १ सय ३० रन मात्र बनाउँन सक्यो । वारिर्यसका अब्बु अन्सारीले ३७ रन बनाउँदा महमदन जाहिदले १९ रनको योगदान दिए । भोल्टस्का प्लेयर अफ द म्याच महमद पिदा हुसैनले ५ विकेट लिए ।

दोस्रो खेलमा टाइटन्स्ले लायन्सलाई ६६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको टाइटन्स्ले १८ ओभरमा ६ विकेट गुमाई १ सय १६ रनको योगफल तयार गरेको थियो । प्लेयर अफ द म्याच टाइटन्स्का रहमद हुसैनले ३० रन बनाउँदा इफ्रिदि मियाले २४ रनको योगदान दिए । लायन्सका महमद सवादुल २ विकेट लिँदा महमद समिमले पनि २ विकेट लिए ।

१ सय १७ रनकोे लक्ष्य पाएको लायन्सले १३ ओभर खेल्दै सवै विकेट गुमाई ६० रन मात्र बनाउँन सक्यो । लायन्सका अल्ताफ शेखले १५ रन बनाउँदा सादिक आलमले १९ रनको योगदान दिए । टाइटन्स्का मिराज शेखले ३ विकेट लिँदा रहमद हुसैनले २ विकेट दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
२ हप्ताअघि

विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

मङ्गलबार २० असोज, २०८३
३ हप्ताअघि

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
३ हप्ताअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०