टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल हुँदै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ फाल्गुण, २०८२
८ महिनाअघि

काठमाडौं — जारी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन्।

आजको पहिलो खेल समूह ‘बी’ अन्तर्गत अष्ट्रेलिया र जिम्बाबेबीच हुँदैछ। श्रीलंकाको कोलम्बोमा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। जारी विश्वकपमा अष्ट्रेलिया र जिम्बाबे दुवैले आफ्नो पहिलो खेल जितेका छन्। सुपर आठको दौडमा दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण मानिएको छ।

Advertisement

त्यस्तै दोस्रो खेल समूह ‘डी’ अन्तर्गत क्यानडा र युएईबीच हुनेछ। भारतको दिल्लीमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेदेखि सुरु हुनेछ। जारी प्रतियोगितामा युएई र क्यानडा दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन्।

यसैगरी तेस्रो खेल समूह ‘ए’ अन्तर्गत नेदरल्याण्ड्स र अमेरिकाबीच हुनेछ। भारतको चेन्नईमा हुने खेल नेपाली समयअनुसार साँझ ७:१५ बजेदेखि सुरु हुनेछ। हालसम्म नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०