हाम्रो प्रयास संस्थाद्वारा छैटौँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २२ माघ, २०८२
८ महिनाअघि

विराटनगर । विराटनगर–७ स्थित हाटखोलामा रहेको ‘हाम्रो प्रयास’ संस्थाले आफ्नो छैटौँ वार्षिक उत्सवको अवसरमा सामूहिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

कार्यक्रम संयोजक सावित्रा ढकाल (दाहाल)को संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले रक्तदानमा सहभागी सबै रक्तदाता दाजुभाइ तथा दिदीबहिनीहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै भनिन्, “हाम्रो निमन्त्रणालाई स्वीकार गरी यहाँसम्म आएर रक्तदान गर्नु हुने सम्पूर्ण रक्तदाता साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।”

त्यसैगरी, उनले संस्थामा आबद्ध व्यक्तित्वहरू तथा कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गरिन्। कार्यक्रममा उपस्थित हुन नसक्ने सबै शुभेच्छुकहरूप्रति समय मिलेसम्म यस्ता कार्यक्रममा सहभागी हुन अपील गरिन् ।

कार्यक्रमको समापन गर्दै ‘हाम्रो प्रयास’ की उपाध्यक्ष गिता पोखरेलले रक्तदाताहरू, स्वयंसेवकहरू तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन्।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष तथा ‘हाम्रो प्रयास’ का सल्लाहकार कुमोद अधिकारीको विशेष उपस्थिति रहेको थियो। साथै पत्रकार भोजराज घिमिरेको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा ‘रक्तदान जीवनदान हो’ र ‘स्वार्थका लागि होइन, सेवाका लागि’ भन्ने सन्देशलाई मुख्य नाराका रूपमा अघि सारिएको थियो।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
१७ घण्टाअघि

रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

शनिवार १० असोज, २०८३
२१ घण्टाअघि

सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित

शनिवार १० असोज, २०८३
२२ घण्टाअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०