अन्तर स्कुल क्रिकेट : प्रिन्स यादवको सतकमा ग्रिनल्याण्डको फराकिलो जित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ पुस, २०८२
१० महिनाअघि

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा ग्रिनल्याण्ड र सत्यनारायण विजयी भएका छन् ।

शुक्रबार भएको खेलमा प्रिन्स यादवको सतकमा ग्रिनल्याण्ड स्कुलले भगवती स्कुललाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

Advertisement

टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८६ रनको विशाल योगफल तयार पारेको थियो ।

ग्रिनल्याण्डका प्लेयर अफ म्याच प्रिन्स यादवले ५७ बलमा सर्वाधिक १ सय ३ रनको योगदान दिए । भगवतीका अविरामले सर्वाधक २ विकेट लिए ।

जवाफमा १ सय ८७ रनको विशाल लक्ष पाएको भगवतीले १६ दशमलव ४ बलमा सवै विकेटको क्षतिमा ५९ रनमा सिमित भयो ।

जस्मा रोहित साहले सर्वाधिक २१ रनको योगदान दिए । ग्रिनल्याण्डका प्रकाश यादव र अनिस राँय सर्वाधिक ३–३ विकेट दिए ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले न्यू मुन स्कुललाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७५ रनको विशाल योगफल तयार पारेको थियो ।

सत्यनारायणका आकाश यादवले अविजित ५६ रन बनाउँदा प्लेयर अफ म्याच मनिष कामतले ५० रनको योगदान दिए । न्यू मुनका सोहेल आलमले सर्वाधक २ विकेट लिए ।

जवाफमा १ सय ७६ रनको विशाल लक्ष पाएको न्यू मुनले १७ दशमलव १ बलमा सवै विकेटको क्षतिमा ७१ रनमा सिमित भयो ।

जस्मा समिर आलमले सर्वाधिक २२ रनको योगदान दिए । सत्यनारायणका मनिस कामत र अरविन्द यादव सर्वाधिक २–२ विकेट दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०