ग्रेडेड स्कुलमा परीक्षाफल प्रकाशनसँगै विज्ञान प्रदर्शनी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-८ मा अवस्थित ग्रेडेड स्कुलले विद्यालयले द्वितीय त्रैमासिक परीक्षाको नतिजासँगै चित्रकला, हस्तकला र विज्ञान प्रदर्शनी गरेको छ ।

स्कुलले शुक्रबार अतरिक्त क्रियाकलापअन्तर्गत विद्यालय परिसरमा चित्रकला, हस्तकला र विज्ञान प्रदर्शनी गरेको हो ।

Advertisement

विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तैः रोबोटिक कार, हाइड्रोलिक क्रेन र ब्रिज, सूर्य र चन्द्र ग्रहण, स्मार्ट सिटी, सेक्युरिटी हाउस, म्याग्नेटिक इन्डक्सन, वाटर फिल्टर, स्वास्थ्यतर्फ मानव शरीरको बनोट, पाचन प्रणाली, मानव मुटु बनाइएको थियो।

हस्तकलातर्फ स्मार्ट सिटी ,घरहरू, फूल र विभिन्न घरायसी सजावटका सामग्री बनाएका थिए ।

त्यस्तै, चित्रकला प्रदर्शनी पनि गरिएको थियो ।

विद्यालयले पढाइसँगै विभिन्न प्रकारका विद्यार्थीहरूको सीप र क्षमताअनुसार विद्यार्थीहरूको सर्वांगीण विकास गर्ने हेतुले यस प्रकारका कार्यक्रम गर्दै आएको विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह स्वालले जानकारी गराए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०