मियामीको कमब्याक जित : मैदान फर्किएकै दिन मेस्सीले गरे दुई गोल, स्वारेजले थपे एक गोल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० भदौ, २०८१
४ महिनाअघि

विराटनगर । अमेरिकन मेजर लिग सकरमा उपाधि दाबेदार रहेको इन्टर मियामीले अर्को एउटा जित दर्ता गरेको छ । आइतबार बिहान भएको खेलमा मियामीले फिलाडेल्फियालाई ३-१ गोलले हराएको हो ।

घरेलु मैदानमा मियामीलाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा लुइस स्वारेजले एक गोल गरे । पाहुना टोलीका माइकल उरेले एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै उरेले गोल गर्दै फिलाडेल्फियालाई सुरुआती अग्रता बनाएका थिए । तर, खेलको २६औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काए ।

त्यसको चार मिनेटपछि नै मेस्सीले दोस्रो गोल गर्दै मियामीलाई अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा मेस्सीकै पासमा स्वारेजले गोल गरेपछि मियामी ३-१ गोलले विजयी भएको हो ।

चोटका कारण दुई महिनाको विश्रामपछि शुक्रबारबाट प्रशिक्षणमा फर्किएका मेस्सी आजबाटै मैदान उत्रिएका हुन् ।

प्रकाशित समय: आईतबार ३० भदौ, २०८१, ०८:१७:००

सम्बन्धित खबर

गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य
सोमबार २९ पुस, २०८१
जनकमा विन्टर क्याम्प : ग्रामथान प्रमुख माझीले गरे उद्घाटन, ४५ विद्यार्थीले सिक्दैछन् यस्ता सिप
सोमबार २९ पुस, २०८१
दुहबीमा अपेक्षाअनुरूप राजश्व संकलन गर्न नसक्दा शाखाहरूको आठ करोड बजेट कटौती
सोमबार २९ पुस, २०८१
एआईको रचनात्मक प्रयोग : नेपाली युवाले बनाए ‘महाभारत’ को आकर्षक ट्रेलर !
आईतबार २८ पुस, २०८१
जीवन विकासको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस
आईतबार २८ पुस, २०८१
रवि फेरि प्रहरी हिरासतमा, भोलि नै अदालतमा उपस्थित गराइने
आईतबार २८ पुस, २०८१
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, अब थुनछेक बहस सुरु हुने
आईतबार २८ पुस, २०८१
क्यानभासको आयोजनामा ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन
आईतबार २८ पुस, २०८१
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
आईतबार २८ पुस, २०८१
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै
आईतबार २८ पुस, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०