निलम्बन गर्ने सक्ने भन्दै ब्राजिललाई फिफाले दियो चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० पुस, २०८०
३ वर्षअघि

एजेन्सी । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ब्राजिली फुटबल सङ्घलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।

ब्राजिली फुटबल सङ्घको २०२४ जनवरीमा हुन आँटेको निर्वाचनलाई लिएर फिफाले राष्ट्रिय टिम र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन निलम्बन गर्नसक्ने चेतावनी दिएको हो ।

एडनाल्डो रोड्रिग्सको स्थानमा नयाँ अध्यक्ष चयन गर्ने विषयमा हतार गरेमा निलम्बनको सामना गर्नुपर्ने भन्दै फिफाले ब्राजिली फुटबल सङ्घ सीबीएफलाई पत्र लेखेको छ ।

रियो दी जेनेरियोको एक अदालतले पछिल्ला वर्ष फुटबल सङ्घको चुनावमा अनियमितताको कारण देखाएर रोड्रिग्ससहित सङ्घमा उनीले नियुक्त गरेका सबैलाई डिसेम्बर ७ मा पदबाट हटाएको थियो ।

ब्राजिलका अदालतले पछिल्ला हप्ता यस फैसलालाई जारी राखेको छ ।

फिफाले आफ्नो सदस्य सङ्घमा सरकार वा तेस्रो हस्तक्षपलाई अस्विकार गर्ने गर्छ ।

सोही कारण पाँच पटकको विश्व विजेता ब्राजिल समस्या समाधान हुने बेलासम्म मुख्य प्रतियोगिताबाट बाहिर हुन सक्ने छ ।

प्रकाशित समय: मङ्गलबार १० पुस, २०८०, ११:२६:१०
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०