‘आरआरआर’ काे आक्रमक बक्स अफिस क्लेक्सन कायमै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ चैत, २०७८
२ वर्षअघि
‘आरआरआर’

रामचरन तेजा र जुनियर एनटीआर अभिनित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले बलिउड बक्स अफिसमा तहल्का मच्चाइ रहेको छ ।

गत शुक्रबारबाट हलमा रिलिज भएको फिल्मले पहिलो दिनमा नै विश्वभरबाट दुई सय २३ करोडको बक्स अफिस क्लेक्सन गरेको थियो ।

त्यसयता पनि नियमित आकर्षक कमाई गरिरहेको फिल्मले चौथो दिनसम्म आइपुग्दा पाँच सय करोडको व्यापार गरिसकेको छ ।

आरआरआरको हिन्दी संस्करणले मात्रै सय करोडको व्यापार गरिसकेको छ ।

भारतका विभिन्न भाषामा प्रदर्शन गरिएको यो फिल्मले सबै भाषाबाट राम्रो कमाई गरिरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘आरआरआर’ ले कोभिड महामारीपछि हिन्दी चलचित्र हलहरुमा दर्शकको बाढी नै ल्याइदिएको छ ।

उनका अनुसार चलचित्रले राम्रो ‘माउथ प्बलिसिटी’ पाइरहेको कारण हलहरुमा अझै भिड लागि रहेको हो ।

एसएस राजामौली निर्देशित चलचित्र आरआरआर महँगो बलिउड फिल्ममध्येको एक हो ।

‘बाहुबली’ फेम निर्देशक राजामौली निर्देशित आरआरआर बनाउन चार सय करोड भारु खर्च गरिएको छ ।

दक्षिण भारतीय स्टारद्वय रामचरण र एनटिआरको मुख्य भूमिका रहेको फिल्ममा बलिउड अभिनेता अजय देवगण र अभिनेत्री आलिया भट्टले अभिनय गरेका छन् ।

फिल्ममा सन् १९२० को पुष्ठभूमिलाई देखाइएको छ ।

संसारभरबाट मिश्रित प्रतिक्रिया बटुलिरहेको चलचित्रमा ब्रिटिस शासनविरुद्ध लड्ने गाउँले विद्रोही र ब्रिटिस सिपाहीको कथालाई प्रस्तुत गरिएको छ ।

प्रकाशित समय: मङ्गलबार १५ चैत, २०७८, २२:०७:५६
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८