पपुवा न्युगिनीलाई नेपालले दियाे जितका लागि एक सय ८४ रनको लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ चैत, २०७८
४ वर्षअघि
पपुवा न्युगिनीलाई

माथिल्लो क्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले पपुवा न्युगिनीलाई जितका लागि एक सय ८४ रनको लक्ष्य दिएको छ ।

पूरै २० ओभर खेलेको नेपालले नौ विकेट गुमाएर पिएनजीलाई मध्यम लक्ष्य दिएको हो ।

त्रिकोणात्मक टी२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा टस हारेको नेपालले पहिले ब्याटिङको निम्तो पाएको थियो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट रङ्गशालामा सम्पन्न पहिलो इनिङमा नेपालले उत्कृष्ट ब्याटिङ गरेको हो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । उनीसँगै अर्का ओपनर कुशल भुर्तेलले २० रनको योगदान दिए ।

शेख र भुर्तेल बाहेक रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र करण केसीले १४ रन बनाउँदा कुशल मल्लले ११, लोकेश बमले पाँच, दिपेन्द्रसिंह ऐरीले चार र सोमपाल कामीले एक रन जोडे ।

क्रिजमा अन्तिमसम्म रहेका कप्तान सन्दिप लामिछाने एक र अविनाश बोहरा शुन्य रनमा अविजित रहे ।

पिएनजीका लागि अलेइ नावे, चाड सोपर र चाल्र्स अमिनीले समान दुई विकेट लिए । नोर्मान भानुआ, रिले हेकुरे र एक–एक विकेट लिँदै नेपाललाई रोक्ने प्रयास गरे ।

माथिल्लो क्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि मध्यम र तल्लो क्रमका ब्याटरले गतिलो प्रदर्शन गर्न नसक्दाँ नेपाल अझै ठूलो स्कोर बनाउनबाट रोकियो ।

आज पहिलो खेल खेल्ने नेपालले दोस्रो खेलमा बुधबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित समय: सोमबार १४ चैत, २०७८, १४:०१:१९
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०