इटहरी गोल्डकप चैत १९ बाट

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ चैत, २०७८
२ वर्षअघि
इटहरी गोल्डकप

१२औं संस्करणको इटहरी गोल्डकप आगामी चैत १९ गतेबाट हुने भएको छ ।

आयोजक राष्ट्रिय जागृति क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै इटहरीमा राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत १९ गतेदेखि २६ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता २०७८ सञ्चालन हुने जानकारी दिए ।

आइतबार इटहरीस्थित त्रियुगा होटेलमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, नेपाल आर्मी क्लब काठमाडौँ, झापा ११, मोरङ ११, राष्ट्रिय जागृति क्लब इटहरी ९ आयोजक, न्यूरोड टिम काठमाडौँ, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजंगा फुटबल क्लब भारत गरी ८ वटा टिम सहभागी हुने राष्ट्रिय जागृति क्लबका अध्यक्ष वासुदेव श्रेष्ठले जानकारी दिए ।

कुल ५४ लाख १५ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिता अवधिभर प्रत्येक म्याचमा म्यान अफ् द म्याच छानिने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै उत्कृष्ट खेलाडीलाई यमाहा फ्यासिनोको स्कुटर तथा उदयमान खेलाडीलाई ४० इन्चको एलइडी टिभी समेत प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितालाई कन्ट्रोल लुबरिकेन्टले मुख्य प्रायोजन गरेको छ ।

इटहरी नगरपालिकाले प्रतियोगिताको संयोजन गरेको हो ।

यसअघि २०७५ माघ १२ देखि १९ गतेसम्म इटहरी रंगशालामा मदन भण्डारी इटहरी गोल्डकप संचालन भएको थियो ।

प्रतियोगितामा मनाङलाई हराउँदै आर्मीले उपाधि जितेको थियो ।

प्रकाशित समय: आईतबार १३ चैत, २०७८, २०:०५:०८
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८