एनएसएल : यी हुन् अक्सनमार्फत १० टिममा छानिएका १५० खेलाडी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ फाल्गुण, २०७८
२ वर्षअघि
एनएसएल

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि अक्सनमार्फत विभिन्न १० टिमले १५-१५ खेलाडी टिममा आबद्ध गरेका छन् ।

शुक्रबार दिनभर चलेको अक्सनमा तीन श्रेणीका खेलाडीहरूलाई टिमले बोली लगाएका थिए ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले  आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टलाई एनएसएलको अक्सन रोक्न आग्रह गरेको थियो ।

एन्फाले बिहीबार आयोजकलाई पत्र पठाउँदै अक्सन रोक्न आग्रह गरेको हो ।

तर एन्फाको अनुरोधका बीच पनि अक्सन चलेको थियो ।

जसमा १० टिममा  १५० खेलाडी छानिएका हुन् ।

चौधरी ग्रुपअन्तर्गको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी एनएसएलको आयोजक हो ।

एनएसएलको दोस्रो संस्करण आगामी चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन हुने छ ।

फ्रेन्चाईज फुटबल लिग एनएसएल एन्फाको प्राविधिक सहयोगमा हुनेछ ।

एनएसएलमा यसपाली १० टोली सहभागी हुने तयारीमा छन् ।

गत संस्करणमा सात टोलीको मात्रै सहभागिता थियो ।

एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् ।

गत संस्करणको उपाधि काठमाडाैँ रेजर्सले जितेको थियो ।

प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौँमा खेलाइने बताइए पनि हालसम्म खेल हुने स्थानबारे पुष्ठि भइसकेकाे छैन ।

एनएसएल टाेलीले अक्सनबाट १५ खेलाडी छानेका छन् । कूल २३ खेलाडीसहितकाे टाेली बनाउन पर्ने प्रावधान राखिएकाे एनएसएलमा हरेक टाेलीले ५ विदेशी खेलाडी, २ ट्यालेन्ट हन्ट र एक मार्की खेलाडीसहित एनएसएल ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अक्सनबाट कुन टोलीले कुन खेलाडी अनुबन्ध गर्यो ?

काठमाडौं रेजर्स

विकेश कुथु (मार्की खेलाडी) 

सुनिल बल (३ लाख ५० हजार)

आशिष गुरुङ (३ लाख ५० हजार)

जगजित श्रेष्ठ (१ लाख ५० हजार )

सुमन लामा (१ लाख ५० हजार /विस्लिस्ट)

कुलदिप कार्की (१ लाख ५० हजार)

विराज महर्जन (१ लाख)

राजेन्द्र रावल (१ लाख)

पुजन होना (१ लाख)

नरेन्द्र चौधरी (१ लाख)

रोशन पहारी (१ लाख/विस्लिस्ट)

राजिब लोप्चन (१ लाख)

दिपक गुरुङ (१ लाख)

आशिष शाक्य ( ५० हजार)

श्यामबाबु क्याप्छाकी (५० हजार)

मनिष सेढाई (५० हजार)

 

ललितपुर एफसी

विमल घर्ती मगर (मार्की खेलाडी)

विशाल सुनार (३ लाख ५० हजार)

सनिस श्रेष्ठ (३ लाख ५० हजार )

नविन लामा (१ लाख ७० हजार )

नविन गुरुङ (१ लाख ५० हजार)

किशोर गिरि (१ लाख ५० हजार)

रुप बहादुर लामा (१ लाख ५० हजार )

विकाश तामाङ (१ लाख ५० हजार)

विमल पाण्डे (१ लाख ५० हजार)

मिक्छेन तामाङ (१ लाख ५० हजार/विस्लिस्ट)

डोना थापा (१ लाख )

बुद्ध चेम्जोङ (१ लाख)

राजेश परियार (१ लाख)

दिवस उराउ (५० हजार)

जीवन गुरुङ (५० हजार/विस्लिस्ट)

मेसुके ओलेमोउ
आन्द्रेस निया
नुरूलान नोभ्रुजोभ
ओमोलाजा करिम
स्टेफन विनोङ

 

स्पोर्टिङ इलाम एफसी

तेज तामाङ (मार्की खेलाडी)

गौतम श्रेष्ठ (३ लाख ५० हजार/गाेल्डेन बजरमार्फत)

अभिषेक बराल (१ लाख ५० हजार)

विवेक बस्नेत (१ लाख ५० हजार )

अशोक थापा (१ लाख ५० हजार)

जीवन गुरुङ (१ लाख ५० हजार)

निरज चाैधरी (१ लाख ५० हजार/विस्लिस्ट)

दिवाकर चौधरी (१ लाख )

दिपेश घले (१ लाख)

दिपेश आले मगर (१ लाख)

करण रावत (१ लाख)

युबराज खड्का (१ लाख)

हेमन्त श्रेष्ठ (१ लाख/विस्लिस्ट)

आशिष राई (५० हजार)

निशान्त थापा (५० हजार)

सजन राई (५० हजार)

 

विरगंज युनाईटेड एफसी

देवेन्द्र तामाङ (मार्की खेलाडी)

मान बहादुर तामाङ (३ लाख ५० हजार/गाेल्डने बजरमार्फत)

सुदिप गुरुङ (३ लाख ५० हजार)

सुरज ज्यु ठकुरी (१ लाख ९० हजार)

विश्वास श्रेष्ठ (१ लाख ५०)

सुवास गुरुङ (१ लाख ५० हजार)

टिकेन्द्र सिंह थापा (१ लाख ५० हजार)

विमल राना (१ लाख ५० हजार)

एकराज बुढाथोकी (१ लाख )

मनिष थापा (१ लाख )

शिव गुरुङ (१ लाख)

रेजिन सुब्बा (१ लाख)

राजिब गुरुङ (१ लाख)

अविशेक गुरुङ (१ लाख)

सुर्य अधिकारी (१ लाख)

विजय श्रेष्ठ (५० हजार/विस्लिस्ट)

 

धनगढी एफसी

विशाल राई (मार्की खेलाडी)

पुजन उपरकोटी (३ लाख ५० हजार/गाेल्डेन बजरमार्फत)

आकाश बुढा मगर (३ लाख ५० हजार)

सिमान्त थापा (३ लाख ५०)

प्रशान्त अवस्थी (१ लाख ५०)

शिशिर लेखि (१ लाख ५० हजार)

प्रवेश कुँवर (१ लाख ५० हजार)

नवयुग श्रेष्ठ (१ लाख ५० हजार/विस्लिस्ट)

अमृत श्रेष्ठ (१ लाख)

रबि थिङ (१ लाख)

राजु योगी (१ लाख)

दिलेन लोक्तन (१ लाख )

रुपेश केसी (१ लाख)

टंक बहादुर बस्नेत (१ लाख)

पासाङ लामा (१ लाख)

सुशन श्रेष्ठ (५० हजार)

विकाश मेरागालिया

 

झापा एफसी

अन्जन विष्ट (मार्की खेलाडी)

निशान खड्का (३ लाख ५० हजार/गाेल्डेन बजरमार्फत)

सेसेहाङ आङ्देम्बे (३ लाख ५० हजार )

सन्तोष तामाङ (३ लाख ५० हजार)

आशिष लामा (१ लाख ६० )

ऋतिक खड्का (१ लाख ५० हजार)

रन्दिप पौडेल (१ लाख ५० हजार ) लक्की ड्रबाट

कमल श्रेष्ठ (१ लाख ५० हजार)

देव लिम्बु (१ लाख ५० हजार)

लाकेन लिम्बु (१ लाख)

उत्सव राई (१ लाख)

अमित तामाङ (१ लाख)

रन्जन विष्ट (१ लाख)

बिकी तामाङ (५० हजार)

विपिन कँडेल (५० हजार/विस्लिस्ट)

जनक कोइराला (५० हजार/विस्लिस्ट)

 

बुटवल लुम्बिनी

विशाल श्रेष्ठ (मार्की खेलाडी)

सुमन अर्याल (३ लाख ५० हजार )

रबि पासवान (३ लाख ५० हजार)

दर्शन गुरुङ (३ लाख ५० हजार)

हेमन्त थापा मगर (१ लाख ५० हजार)

सरोज दाहाल (१ लाख ५० हजार)

आशिष राई (१ लाख २० हजार)

युद्ध शाही (१ लाख १० हजार)

अभिषेक लिम्बु (१ लाख)

सौजन राई (१ लाख)

अजित भण्डारी (१ लाख)

विश्वास चौधरी (१ लाख)

कृतेस रन्त छुन्जु (१ लाख/विस्लिस्ट)

बुद्ध बल तामाङ (७५ हजार)

कपिल ढकाल (५० हजार)

संजित श्रेष्ठ (५० हजार)

 

एफसी चितवन

अनन्त तामाङ (मार्की खेलाडी)

त्रिदेव गुरुङ (३ लाख ५० हजार गाेल्डेन बजरमार्फत)

आयुष घलान (१ लाख ५० हजार )

लक्ष्मण रुचाल (१ लाख ५० हजार)

राजन गुरुङ (१ लाख ५० हजार)

संजोग राई (१ लाख ५० हजार )

राजा बाबु थापा (१ लाख ५० हजार )

जर्ज प्रिन्स कार्की (१ लाख ५० हजार )

अशोक बराल (१ लाख)

भुवन बस्नेत (१ लाख)

विशाल बस्नेत (१ लाख)

पासाङ लामा (१ लाख)

सराेज याेन्जन लामा (१ लाख)

विश्वास उदास (५० हजार)

तोप बहादुर राना (५० हजार)

प्रदिप लम्साल (५० हजार)

 

पाेखरा थन्डर्स

सुजल श्रेष्ठ (मार्की खेलाडी)

दिनेश राजवंशी (३ लाख ५० हजार/गाेल्डेन बजरमार्फत)

छिरिङ गुरूङ (३ लाख ५० हजार)

एरिक विष्ट  (३ लाख ५० हजार)

जय गुरूङ (१ लाख ५० हजार)

रूमेश बर्ताैला (१ लाख ५० हजार)

मणि कुमार लामा (१ लाख ५० हजार)

राेशन राना मगर (१ लाख ५० हजार)

टेकबहादुर बुढाथाेकी (१ लाख ५० हजार/विस्लिस्ट)

सकल रेग्मी (१ लाख/विस्लिस्ट)

अन्जल श्रेष्ठ (१ लाख)

कमल थापा मगर (१ लाख)

दिपकसिंह ठकुरी (१ लाख )

सनम साेदेम्बा लिम्बू (१ लाख )

चेतनकुमार थारू(५० हजार)

अभियान प्रधान (५० हजार)

 

विराटनगर सिटी एफसी

रिजन धिमाल (मार्की खेलाडी)

दिप कार्की ((३ लाख ५० हजार/गाेल्डेन बजरमार्फत)

आवास लामिछाने (२ लाख ६० हजार)

मनिष डाँगी (१ लाख ५० हजार)

अशाेक खवास (१ लाख ५० हजार)

सराेज तामाङ (१ लाख ५० हजार)

राेहित कार्की (१ लाख ५० हजार)

विजय धिमाल (१ लाख ५० हजार)

नीरकुमार राई (१ लाख ५० हजार)

प्रदीप लामा (१ लाख ५० हजार/विस्लिस्ट)

अन्जन राई (१ लाख )

मिलन राई (१ लाख )

यदु सिलवाल (१ लाख )

दाेर्जे तामाङ (५० हजार)

बुद्धिमान राई (५० हजार)

प्रकाश बुढाथाेकी (५० हजार)

उल्रिच सिवे

 

प्रकाशित समय: शनिवार २१ फाल्गुण, २०७८, १६:२८:१७
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८