लिभरपुल र चेल्सी क्वार्टरफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ फाल्गुण, २०७८
५ वर्षअघि
लिभरपुल र चेल्सी

लिभरपुल र चेल्सी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको पाँचाैँ चरणअन्तर्गत आ-आफ्नो खेलमा जित निकाल्दै लिभरपुल र चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

लिभरपुल नर्विच सिटीलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम आठमा पुगेको हो ।

लिभरपुललाई जित दिलाउन ताकुमी मिनामिनोले दुई गोल गरे ।

नर्विचका लुकास रुपले एक गोल फर्काए ।

खेलको २७औँ मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३९औँ मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६औँ मिनेटमा नर्विचका रुपले गोल गरेपनि लिभरपुल २-१ ले विजयी भयो ।

यस्तै, गए रातिकै अर्को खेलमा लटन टाउनलाई ३–२ गोलले हराउँदै चेल्सी अघिल्लो चरणमा प्रवेश गरेको छ ।

लटन टाउनको मैदानमा चेल्सीको जितमा साउल निगुएज, टिमो वेर्नर र रोमेलु लुकाकुले एक–एक गोल गरे ।

लटन टाउनका रिस बुर्के र ह्यारी कर्निकले एक–एक गोल लगाए ।

खेलको दोस्रो मिनेटमा बुर्केले गोल गर्दै घरेलु टिमलाई सुरुआती अग्रता दिलाए ।

२७औँ मिनेटमा निगुएजले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।

४०औँ मिनेटमा कर्निकले गोल गरेपछि लटन टाउनले पहिलो हाफमा २–१ गोलको अग्रता बनायो ।

खेलको ६८औँ मिनेटमा वेर्नरले गोल गर्दै चेल्सीलाई बराबरीमा फर्काए ।

७८औँ मिनेटमा लुकाकुले गोल गरेपछि चेल्सी ३–२ गोलले विजयी बन्यो ।

अर्को खेलमा जित निकाल्दै साउथह्याम्पटन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

साउथह्याम्पटनले वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले हरायो ।

यो पनि :

अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी घोषित

प्रकाशित समय: बिहिबार १९ फाल्गुण, २०७८, ०७:५२:२३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०