एसियन कप २०२३ को छनोटः जोर्डन, इन्डोनेसिया र कुवेतसँगै नेपाल समूह ‘ए’ मा

एसियन कप २०२३ को छनोट अन्तर्गतको अन्तिम चरणको समूह चरणका खेल तालिका सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ फाल्गुण, २०७८
५ वर्षअघि
एसियन कप २०२३

एसियाली फुटबल महासङ्घ (एएफसी) ले एसियन कप २०२३ को छनोट अन्तर्गतको अन्तिम चरणको समूह चरणका खेल तालिका सार्वजनिक गरेको छ ।

मलेसियास्थित क्वालालम्पुरमा अवस्थित एएफसीको मुख्यालयमा आजको भएको ड्रमा नेपाल जोर्डन, इन्डोनेसिया र कुवेतसँगै समूह ‘ए’ मा रहेको छ ।

Advertisement

समूहको सबै खेल कुवेतमा हुनेछ ।

२४ टोलीको सहभागीता रहने छनोट प्रतियोगिताबाट उत्कृष्ट ११ टोलीले चीनमा आयोजना हुने एएफसी एसियन कपमा सहभागिता जनाउनेछन् ।

६ समूहका शीर्ष टोली स्वतः कपमा छनोट हुँदा ६ समूहकै पाँच उत्कृष्ट उप–विजेताले पनि चीनमा हुने प्रतियोगिता खेल्ने पाउने एफसीले व्यवस्था गरेको छ ।

समूह चरणका सबै खेल जुन ८ देखि १४ सम्म समूहभित्रका आयोजक राष्ट्रमा हुनेछ ।

६ समूह र खेल हुने राष्ट्र

समूह एः जोर्डन, इन्डोनेसिया, नेपाल, कुवेत (खेल हुने राष्ट्र)
समूह बीः प्यालेस्टाइन, फिलिपिन्स, यमन, मङ्गोलिया (खेल हुने राष्ट्र)
समूह सीः थाइल्यान्ड, माल्दिभ्स, श्रीलङ्का, उज्वेकिस्तान (खेल हुने राष्ट्र)
समूह डीः हङकङ, अफगानिस्तान, कम्बोडिया, भारत (खेल हुने राष्ट्र)
समूह ईः बहराइन, तुर्कमेनिस्तान, बङ्गलादेश, मलेसिया (खेल हुने राष्ट्र)
समूह एफः ताजकिस्तान, म्यानमार, सिङ्गापुर, किर्गिस्तान (खेल हुने राष्ट्र)

नेपाल सम्मिलित समूह ‘ए’ का खेल कुवेतमा हुँदा समूह ‘बी’का खेल मङ्गोलिया, समूह

२४ राष्ट्रले सहभागिता जनाउने प्रतियोगितामा हालसम्म १३ राष्ट्रले आ–आफ्नो स्थान पक्का गरिसकेका छन् ।

आयोजक चीनबाहेक दोस्रो चरणमा समूह विजेता बनेका इरान, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युएई, कतार, साउदी अरेबिया, इराक, लेबनान, ओमान, भियतनाम र सिरिया एसियन कपमा स्थान बनाउन सफल १३ राष्ट्र हुन् ।

एसियन कप चीनमा सन् २०२३ मा हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०