आशिष सचिनको नयाँ कोसेली ‘सानो–सानो कुरामा’ (भिडियोसहित)

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ माघ, २०७८
३ वर्षअघि
म्युजिक भिडियाे

गायक आशिष सचिनले साङ्गीतिक बजारमा नयाँ कोसेली ल्याएका छन् ।

उनले आफ्नो आवाज र अभिनय रहेको ‘सानो–सानो कुरामा’ बोलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका हुन् ।

गीतमा सन्तोष सुनारको सङ्गीत निर्देशन रहेको छ ।

यता, गीतको भिडियोमा आशिष स्वयमको अभिनय छ । उनलाई जुनु नाथले साथ दिएकी छन् ।

चिन्मोयी कताकी र कविता दौरहाले सहयोगी कलाकारको भूमिका निभाएका छन् ।

रिन्टु चौधरीको निर्देशनमा बनेको भिडियोमा सामान्य गाउँले परिवेश अनि नवजोडीमा सिर्जित प्रेमलाई प्रस्तुत गरिएको छ ।

गायक सचिनका ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’लगायत चर्चित गीत छन् ।

हेर्नुहाेस् भिडियाेः

 

प्रकाशित समय: शुक्रबार २१ माघ, २०७८, २०:५८:१५

सम्बन्धित खबर

दसैंमा जुध्दै छन् तीन चलचित्र, कसले जित्ला दर्शकको मन ?

आईतबार २० असोज, २०८१
१ दिनअघि

ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा कोशी प्रदेश सरकारले सहयोग गर्ने

शनिवार १२ असोज, २०८१
१ हप्ताअघि

अभिनेता निखिल उप्रेतीले रोपे कपाल, नयाँ कपालका साथ चाँडै फिल्ममा फर्किने

बिहिबार १० असोज, २०८१
२ हप्ताअघि

नेपाल आउँदै छन् बलिउड अभिनेता नवाजुद्दिन र निर्देशक अनुराग कश्यप

मङ्गलबार १८ भदौ, २०८१
१ महिनाअघि

यस्तो बन्यो पल र पूजा अभिनित फिल्म ‘रावायण’ को ट्रेलर (भिडियोसहित)

बिहिबार ६ भदौ, २०८१
२ महिनाअघि

डेरामा बेहोस् अवस्थामा भेटिएका गायक प्रकाशको निधन

आईतबार २७ साउन, २०८१
२ महिनाअघि
अर्जेन्टिनालाई हराउँदै ब्राजिलले जित्यो विश्वकप !
आईतबार २० असोज, २०८१
बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक गोल
आईतबार २० असोज, २०८१
कोशी सुधार अभियान : बाहुनीको विद्यालयमा सरसफाइ तथा वृक्षारोपण
आईतबार २० असोज, २०८१
इटहरीकी भिमादेवी, जसले बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख असुलिन्
आईतबार २० असोज, २०८१
दसैंमा जुध्दै छन् तीन चलचित्र, कसले जित्ला दर्शकको मन ?
आईतबार २० असोज, २०८१
आज कोशीसहित केही प्रदेशमा पानी पर्ने सम्भावना
आईतबार २० असोज, २०८१
ला लिगा : रियल मड्रिडको अपराजित यात्रा कायमै, गर्‍यो बार्सिलोनासँग अंक बराबरी
आईतबार २० असोज, २०८१
नासरको जितमा माने र रोनाल्डोको गोल
आईतबार २० असोज, २०८१
प्रिमियर लिग : सिटीसँग आर्सनलको अंक बराबरी
शनिवार १९ असोज, २०८१
कोभासिस चम्किँदा सिटीको जित, हालान्डले सकेनन् गोल गर्न
शनिवार १९ असोज, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०