टिम लखनउले राख्याे आफ्नो टोलीकाे आधिकारिक नाम

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १० माघ, २०७८
३ वर्षअघि
लखनउ सुपर जाइन्ट्स

इन्डियन प्रिमियर लिग (आइपिएल) मा डेब्यु गर्न लागेकाे टिम लखनउले आफ्नो टोलीकाे आधिकारिक नाम सार्वजनिक गरेकाे छ । 

आरपी सन्जीव गोयेन्का ग्रुपको लगानी रहेको टोलीकाे अफिसियल नाम क्लबका अध्यक्ष सञ्जिव गाेयेन्काले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

‘नाम बनाउनुस्, नाम कमाउनुस्’ नामक अभियान सञ्चालनमा ल्याएकाे टिम लखनउले आफ्नाे टाेलीकाे आधिकारिक नाम ‘लखनउ सुपर जाइन्ट्स’ राखेकाे छ ।

टाेलीकाे आधिकारिक नाम सार्वजनिक गर्दै लखनउ सुपर जाइन्ट्सका अध्यक्ष गाेयेन्काले नाम जुराउन सहयाेग गर्ने सबैलाई धन्यावद दिएका छन् ।

डिसेम्बर ३० मा फेसबुकमा आफूलाई सार्वजनिक गरेको लखनउले सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राममा पहिलो पोस्ट गर्दै टाेलीकाे नाम सिफारिस गर्न समर्थकलाई आव्हान गरेकाे थियाे ।

जाइन्ट्सले गौतम गम्भीरलाई मेन्टर र एन्डी फ्लावरलाई मुख्य प्रशिक्षकका रूपमा टाेलीमा आबद्ध  गराइसकेकाे छ ।

आइपिएल २०२२ मा लखनउ सुपर जाइन्ट्सलाई के एल राहुलले कप्तानी गर्दैछन् ।

उनीसँगै जाइन्ट्समा अस्ट्रेलियन अलराउण्डर मार्कस स्टोइनिस र भारतीय लेग स्पिनर रभी बिस्नोइ अनुबन्धीत भइसकेका छन् ।

लखनउ सुपर जाइन्ट्ससँगै यस संस्करणबाट अहमदाबादले पनि प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै छ ।

अहमदाबादले भने हालसम्म आफ्नो आधिकारिक नाम सार्वजनिक गरेको छैन ।

प्रकाशित समय: सोमबार १० माघ, २०७८, २२:१५:०३
भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार
बुधबार १० ब‌ैशाख, २०८२
विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’ : सन्दीप लामिछाने फेरि कप्तान
बुधबार १० ब‌ैशाख, २०८२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०