पिएसजीको सानदार जित, रामोसको डेब्यु गोल

रामोसको डेब्यु गोल

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १० माघ, २०७८
१ वर्षअघि

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रेम्समाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा पिएसजीले रेम्सलाई ४–० गोलले हराएको हो।

पिएसजीले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो । पिएसजीको जितमा मार्को भेराट्टीले ४४औँ मिनेटमा खाता खोले ।

६२औँ मिनेटमा सर्जियो रामोसले गोल गर्दा पिएसजी अग्रता दोब्बर बनाए । रामोस गत समर ट्रान्सफरमा रियल मड्रिडबाट फ्रान्सको राजधानी पेरिस आएका हुन् ।

यस्तै, ६७औँ मिनेटमा रेम्सका वाट फइजले आत्मघाती गोल गरेपछि पिएसजी ३-० गोलले अग्रता बनायो । मार्को भेरार्टीले ७५औँ मिनेटमा गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए ।

जितसँगै शीर्षटोली पिएसजीले २२ खेलबाट ५३ अङ्क बनाएको छ । पराजित रेम्स २४ अङ्कसहित १४औँ स्थानमा छ ।

दोस्रो स्थानमा रहेको नाइसको ४२ अङ्क छ । आइतबार रातिनै भएको खेलमा नाइसले मेट्जलाई २–० गोलले हराएको थियो । पराजित मेट्ज १९ अङ्कसहित १८औँ स्थानमा छ ।

प्रकाशित समय: सोमबार १० माघ, २०७८, ११:४१:५७
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
गगन, शेखर कि देउवा
गगन, शेखर कि देउवाः काे बन्ला कांग्रेस संसदीय दलकाे नेता ?
सोमबार ४ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८
नेपाल भ्रमणमा आएको मोरिससको टोली
दक्षिण एसियामा ‘अभागी’ मोरिसस !
बुधबार १९ माघ, २०७८