ल्यापटपमा स्लिप मोड भनेको के हो ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
५ वर्षअघि

ल्यापटपमा काम सकेपछि सटडाउन गर्नु सामान्य कुरा हो ।

ल्यापटप पूर्ण रूपमा सटडाउन गर्दा ब्याट्री धेरै समय टिक्छ भन्ने सोच्नुचाँहि गलत हुनसक्छ ।

Advertisement

विन्डोज १० र ११ मा ल्यापटपको ब्याट्री टिकाउनका लागि विभिन्न फिचर थप गरिएका छन् ।

बिहानैदेखि प्रयोग गरी बेलुका ल्यापटपको प्रयोग सकेपछि सटडाउन गर्नुे बानी छ भने ठिकै हो तर यदि तपाईं ल्यापटप छोटो समयका लागि प्रयोग गर्दै बन्द गर्दै पुनः प्रयोग गर्नुहुन्छ भने सटडाउन गर्ने बानी हटाउनुहोस् ।

छोटो समयका लागि प्रयोग गरेपछि ल्यापटपको फिचर स्लिप मोडमा राख्नुहोस् । सटडाउन गर्नुभन्दा ल्यापटपलाई ‘स्लिप मोड’ मा राख्नु धेरै उपयुक्त हुन्छ ।

यदि ल्यापटपलाई स्लिप मोडमा राख्यौँ भने पुन ओपन गर्दा धेरै ब्याट्री खपत गर्दैन । स्लिप मोडमा राख्दाको अर्काे फाइदा भनेको पावर अन गर्दाभन्दा स्लिम मोडमा राखेको ल्यापटप अन गर्दा छिटो प्रयोग गर्न सकिन्छ ।

स्लिप मोडमा राख्नका लागि पावर बटनमा क्लिक गरेर ‘स्लिप’ मोडमा क्लिक गरी स्लिप मोडमा राख्न सकिन्छ । ल्यापटपलाई बन्द गर्दा पनि ल्यापटप सीधै स्लिप मोडमा जान्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०