रिसाउँदै अलमुताइरीले भने– म मैदान गएर ‘ए’ डिभिजन लिग हेर्दिनँ’

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
५ वर्षअघि

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मैदानमा गएर ‘ए’ डिभिजन लिगका खेलहरू नहर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अलमुताइीले मैदानमै गएर लिगका खेल नहेर्ने बताउँदै टिभीमै हेर्ने घोषणा गरे ।

लिगमा सहभागी क्लबहरूले अलमुताइरीले बन्द प्रशिक्षमा परेका खेलाडीलाई विभिन्नखाले दबाब दिएको आरोप लगाएका थिए । ती क्लबहरूको आरोप खण्डन गर्दै अलमुताइरीले फेसबुकमा लेखेका छन्, ‘यदि लिग खेलहरूमा मेरो उपस्थितिले खेलाडी वा क्लबहरूमाथि दबाब पर्छ भने मसँग समाधान छ, म टेलिभिजनमा खेलहरू हेर्छु ।

Advertisement

अलमुताइरीले आफूले कहिल्यै पनि कुनै खेलाडीलाई लिगका खेलमा शतप्रतिशत प्रदर्शन नगर्न दबाब नदिएको दाबी गरे । ‘मलाई विश्वास छ कि क्लबमा शतप्रतिशत नखेल्ने खेलाडीले राष्ट्रिय टोलीमा कहिल्यै पनि शतप्रतिशत प्रदर्शन गर्न सक्दैनन,’ उनले थपे ।

अलमुताइरीले फुटबलको विकासका लागि क्लब र लिग फुटबल नै मुख्य कारक रहेको भन्दै आफूले कसरी खेलाडीहरूलाई शतप्रतिशत प्रदर्शन नगर्न आग्रह गर्न सक्छु भन्दै प्रश्नसमेत गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०