१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरीमा रोक्यो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
४ वर्षअघि

कारबाओ कपमा १० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरीमा रोकेको छ । बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगको खेलमा आर्सनलले लिभरपुललाई उसैको घरमा गोलरहित बराबरीमा रोकेको हो ।

एन्फिल्डमा भएको खेलमा निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । बरु खेलको २४औँ मिनेटमा ग्रानिट हाकाले रातो कार्ड खाँदै मैदान छोडेपछि आर्सनल १० खेलाडीमा सीमित बन्न पुग्यो । तर त्यसको फाइदा लिभरपुलले उठाउन सकेन ।

अब, आर्सनल र लिभरपुलबीचको दोस्रो लेगको खेल २० जनवरीमा हुनेछ । जसमा जित निकाल्ने टिमले फाइनलमा चेल्सीको सामना गर्ने छ । चेल्सी टोटनहमविरुद्ध समग्रमा ३–० गोलको नतिजासहित फाइनलमा पुगिसकेको छ । कारबाओ कपको फाइनल २७ फेब्रुअरीमा हुनेछ ।

प्रकाशित समय: शुक्रबार ३० पुस, २०७८, ०७:४७:३५

सम्बन्धित खबर

एएफसीले मलेसियालाई कारबाही गर्दा नेपालले हारेको खेलमा पनि अंक पायो

बुधबार ४ चैत, २०८२
२१ घण्टाअघि

नेपाली टिमको प्रशिक्षकमा नियुक्त एरेना को हुन् ?

शनिवार ३० फाल्गुण, २०८२
५ दिनअघि

वर्तमान परिस्थितिमा विश्वकप खेल्न नसकिने: इरानका खेलकुदमन्त्री

बिहिबार २८ फाल्गुण, २०८२
७ दिनअघि

मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित

बुधबार २० फाल्गुण, २०८२
२ हप्ताअघि

१३ वर्षपछि एट्लेटिको फाइनलमा, जितेर पनि रोकियो बार्सिलोना

बुधबार २० फाल्गुण, २०८२
२ हप्ताअघि

आईसीसी टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड आमनेसामने

बुधबार २० फाल्गुण, २०८२
२ हप्ताअघि
जनमतको सम्मान गर्दै सरकारलाई काम गर्न दिन एमाले नेता बास्कोटाको आग्रह
बुधबार ४ चैत, २०८२
सुनील शर्मा मोरङमा सबैभन्दा बढी चुनावी खर्च गर्ने उम्मेदवार
बुधबार ४ चैत, २०८२
विराटनगरमा ब्राउन सुगरसहित २ जना पक्राउ
बुधबार ४ चैत, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार
बुधबार ४ चैत, २०८२
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता
बुधबार ४ चैत, २०८२
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
बुधबार ४ चैत, २०८२
खोटाङमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना, सबै सकुशल
बुधबार ४ चैत, २०८२
निर्वाचन सफल पार्न सहयोग गरेको भन्दै प्रधानमन्त्रीले दिइन् नेकपाका नेतालाई धन्यवाद
बुधबार ४ चैत, २०८२
‘बोल्न आउँदैन भन्छन्, त्यसैले क्लास लिँदैछु’ : आशिका तामाङ 
बुधबार ४ चैत, २०८२
महामारी अन्त्य हुने सङ्केत छैनः डब्लूएचओ
डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिरियो अर्जेन्टिना
बुधबार ४ चैत, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०