डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिरियो अर्जेन्टिना

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ चैत, २०८२
७ महिनाअघि
महामारी अन्त्य हुने सङ्केत छैनः डब्लूएचओ

विराटनगर । अर्जेन्टिना विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट औपचारिक रूपमा बाहिरिएकाे भएको छ । अर्जेन्टिनी विदेश मन्त्री एबदयि क्विर्नोले मंगलबार सामाजिक सञ्जालमार्फत एक वर्षअघि दिइएको औपचारिक सूचनाअनुसार अर्जेन्टिनाको सदस्यता समाप्त भएको पुष्टि गरेका छन् ।

राष्ट्रपति जेभियर माइलीले डब्ल्यूएचओको कोभिड -१९ सम्बन्धी सल्लाहप्रति असन्तुष्टि जनाएका थिए। अर्जेन्टिनाले स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य द्विपक्षीय सम्झौता र क्षेत्रीय मञ्चमार्फत जारी राख्नेछ। अर्जेन्टिनाले स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य द्विपक्षीय सम्झौता र क्षेत्रीय मञ्चमार्फत जारी राख्ने छ ।

Advertisement

यो निर्णय राष्ट्रपति जेभियर माइलीको नेतृत्वमा लिइएको हो । उनले डब्ल्यूएचओको कोभिड-१९सम्बन्धी सल्लाहहरू मास्क लगाउनु पर्ने, सामाजिक दूरी कायम राख्नु पर्ने र खोप आदिप्रति असन्तुष्टि जनाउँदै यस संस्थालाई सामाजिक नियन्त्रणका लागि प्रयोग गरेको आरोप लगाएका थिए ।

डब्ल्यूएचओ एउटा परामर्शदाता निकाय मात्र हो । डब्ल्यूएचओले सदस्य राष्ट्रहरूलाई सिफारिस गर्ने काम गरे पनि नीति लागू गर्ने अधिकार छैन । मंगलबारसम्म डब्ल्यूएचओमा अर्जेन्टिना समेत १९४ सदस्य राष्ट्रहरू रहेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०