विराटनगर । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा निर्वाचनपछि समीक्षा र संसद सञ्चालन लगायत विषयमा कुराकानी भएको छ ।