एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० जेठ, २०८३
६ महिनाअघि

काठमाडौं । एसीसी महिला प्रिमियर कप अन्तर्गत मलेसियामा जारी प्रतियोगिताको पहिलो खेलमा कतारले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतार १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनमा समेटियो।

Advertisement

कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाइन्। कप्तान आइशाले १० रनको योगदान दिइन्।

नेपालका लागि रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्। त्यस्तै कविता कुँवर, पूजा महतो र रिया शर्माले समान १–१ विकेट हात पारे।

कतारका चार ब्याटर रनआउट भएका थिए, जसका कारण टोली ठूलो स्कोर बनाउन असफल रह्यो।

अब नेपालले प्रतियोगितामा विजयी सुरुआत गर्न ७७ रनको लक्ष्य पछ्याउनेछ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल

सोमबार ८ मङ्सिर, २०८३
२ दिनअघि

दशौँ राष्ट्रिय खेलकुद नियमित आयोजना गर्ने सरकारको प्रतिबद्धता, प्रधानमन्त्रीद्वारा शुभकामना

आईतबार ७ मङ्सिर, २०८३
३ दिनअघि

एनपीएल फाइनलको टिकट बिक्रीमै अन्योल, खुल्नुअघि नै देखियो ‘सोल्ड आउट’

शुक्रबार ५ मङ्सिर, २०८३
५ दिनअघि

फिफा र एएफसीका शीर्ष अधिकारीसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फाको प्रतिबन्ध फुकुवा हुनेमा सकारात्मक संकेत

शुक्रबार ५ मङ्सिर, २०८३
५ दिनअघि

कर्णालीमा संरचना, खेलकुद प्रतियोगिता लुम्बिनीमा

सोमबार १ मङ्सिर, २०८३
१ हप्ताअघि

अन्तिम बलमा पाकिस्तानलाई स्तब्ध पार्दै भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

आईतबार ३० कार्तिक, २०८३
१ हप्ताअघि
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याइँदै
मङ्गलबार ९ मङ्सिर, २०८३
काठमाडौं उपत्यकामा एकै दिन ७७४ चालक ट्राफिक कारबाहीमा
मङ्गलबार ९ मङ्सिर, २०८३
सुनको मूल्य २ लाख ४७ हजार ९ सय पुग्यो, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढ्यो
मङ्गलबार ९ मङ्सिर, २०८३
कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा धार्मिक मेला, रामघाटमा १० हजारभन्दा बढीले गरे स्नान
मङ्गलबार ९ मङ्सिर, २०८३
मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह
सोमबार ८ मङ्सिर, २०८३
नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने
सोमबार ८ मङ्सिर, २०८३
आईजीपीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ सर्‍यो
सोमबार ८ मङ्सिर, २०८३
११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल
सोमबार ८ मङ्सिर, २०८३
सुत्केरी गराउन भर्ना भएकी महिलाको मृत्यु, सर्लाहीको अस्पतालमा तोडफोड र आगजनी
सोमबार ८ मङ्सिर, २०८३
दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको माग
सोमबार ८ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०