ग्रीन टीको सेवनले घटाउँछ क्यान्सरको जोखिम

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ मङ्सिर, २०८१
२ वर्षअघि
ग्रीन टी

विराटनगर । बिहान उठ्नेबित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरू प्रशस्त हुन्छन् ।

जाडोमा दिउँसो समेत ग्रीन टी खानेहरूको संख्या दिन प्रतिदिन बढ्दो छ । कतिपय व्यक्तिहरू त डाइटिङका लागिसमेत ग्रीन टीको सेवन गर्ने बताउँछन् ।

Advertisement

ग्रीन टीका फाइदाहरू त धेरै छन् । ग्रीन टीको सेवनले क्यान्सरको जोखिम घटाउने अध्ययनले देखाएको छ ।

वैज्ञानिकहरूका अनुसार ग्रीन टीको सेवनले शरीरमा एन्टी–क्यान्सर प्रोटिन (पी ५३) को स्तर बढ्छ ।

यस प्रोटिनले क्षति भएको डीएनएलाई मर्मत गर्नुको साथै क्यान्सरका कोषहरूलाई पनि मार्छ ।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अध्ययनका अनुसार ग्रीन टीमा पाइने विशेष प्रकारको तत्व इपिगेलोक्याटेचिन ग्यालेट (इजिसिजी)ले शरीरमा एन्टी क्यान्सर प्रोटिन पी ५३ को स्तर बढाउन मद्दत गर्छ ।

हप्ताको कम्तीमा तीन पटक ग्रीन टीको सेवनले क्यान्सरको जोखिम मात्र नभइ अन्य व्यक्तिको तुलनामा हृदयसम्बन्धी रोगहरू हुने खतरा पनि २० प्रतिशतले घटाउँछ ।

एक लाखभन्दा बढी व्यक्तिको सात वर्षसम्म गरेको अनुसन्धानले त्यस्ता व्यक्तिहरू १५ महिना बढी बाँच्ने दाबी गरेको छ ।

अनुसन्धानमा संलग्न वरिष्ठ अनुसन्धानकर्ता डोङ्गफेङ्ग ग्युका अनुसार ग्रीन टीमा पाइने एन्टिअक्सिडन्टले भरिपूर्ण माइक्रोन्यूट्रिएन्ट पोलिफेनल्सका कारणले विभिन्न रोगको जोखिम कम गर्ने हुन्छ ।

ग्रीन टीको सेवनले क्यान्सर र हृदय रोगबाट नभइ मधुमेह, पार्किन्सन्स, अल्जाइमर र मोटोपनासँह सम्बन्धित समस्याहरू हटाउन सहयोगी हुन्छ ।

एक दिनमा दुई कपभन्दा बढी ग्रीन टीको सेवन गर्नु हुँदैन ।

सबैभन्दा महत्त्वपूर्ण कुरा यसमा चिनी प्रयोग गर्नु हुँदैन ।

चिनीको सट्टा मह प्रयोग गर्न सकिन्छ ।

ग्रीन टीलाई साँझ ६ बजेभन्दा अगाडि पिउनु पर्छ नत्र केही मानिसमा निन्द्रा नलाग्ने समस्या हुन सक्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०