स्याउको धेरै सेवनले तौल र रगतमा चिनीको मात्रा बढाउँछ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ असोज, २०८१
२ वर्षअघि

विराटनगर । दिनमा एउटा स्याउको सेवनले डाक्टरलाई टाढा राख्छ भन्ने भनाइ नै छ ।

भिटामिन सी, फाइबर र पोटासियमसहित पोषक तत्वले भरिएको स्याउले शरीरलाई स्वास्थ्य राख्न सहयोग पुर्‍याउने गर्छ ।

तर, कुनै पनि राम्रो चीजको अत्याधिक सेवनले शरीरमा फाइदा गर्नुभन्दा पनि स्वास्थ्यलाई नकारात्मक असर गर्न सक्छ ।

एक व्यक्तिले एक दिनमा एकदेखि दुई वटा स्याउको सेवन गर्न सक्छन् ।

यदि त्योभन्दा बढी स्याउको सेवनले शरीरमा साइड इफेक्ट, असहज हुने वा केही खतरनाक असर देखाउने हुन्छ ।

स्याउ अम्लीय हो । यसमा एसिडको मात्रा धेरै हुने हुँदा यसको धेरै सेवनले दाँतलाई बिगार्न सक्छ ।

फाइबरले पाचन स्वास्थ्यमा सुधार गर्छ तर, धेरै स्याउको सेवनले फाइबर पनि उच्च मात्रामा शरीरमा जाने हुँदा यसले पाचन प्रक्रियालाई बिगारेर पेट फुल्ने र कब्जियतको कारण बन्न सक्छ ।

स्याउमा चिनीको मात्रा पनि उच्च हुन्छ जुन पचाउन गाह्रो हुनसक्छ ।

लगातार पेट फुल्ने समस्या भएका तथा ग्यास्ट्रिक भइरहने व्यक्तिहरूको लागि स्याउ खान सिफारिस गरिँदैन ।

स्याउमा कार्बोहाइड्रेटको मात्रा पनि उच्च हुन्छ जसको सेवनले तत्काल ऊर्जा प्रदान गर्न सक्छ ।

तर, अत्याधिक कार्बको सेवनले शरीरको तौल बढाउन सक्छ ।

स्याउमा चिनी र कार्बस्को मात्रा धेरै हुने हुँदा अत्याधिक स्याउको सेवनले रगतमा चिनीको मात्रालाई बढाउन सक्छ ।

साथै, यसले इन्सुलिन संवेदनशीलता बिगार्न र मधुमेहको औषधिले काम गर्ने तरिकामा समेत हस्तक्षेप गर्न सक्छ ।

साधारणतया स्याउमा डिफेनिलामाइन नाकम किटनाशक पाइन्छ, यसको मतलब धेरै स्याउको सेवन गर्नाले विभिन्न रसायन शरीरभित्र पसेर प्रतिक्रिया गर्न सक्छ ।

प्रकाशित समय: सोमबार १४ असोज, २०८१, ०८:११:१५

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०