बिसिसी र ग्रामथान ‘बी’ डिभिजन क्रिकेटको फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर क्रिकेट क्लब (बिसिसी)र ग्रामथान क्रिकेट क्लब फाइनलमा प्रवेश गरेका छन् ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विजयी भएसँगै दुवै टिमले फाइनलमा प्रवेश गर्दै ‘ए’ डिभिजनमा प्रवेश गरेका छन् ।

Advertisement

मंगलबार भएको पहिलो खेलमा बिसिसीले मिल्स क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १३ ओभरमा ३ विकेट गुमाई ९१ रन बनाएको थियो । जसमा पृथ्वी सुब्बाले २९ रन बनाउँदा विशाल ढकालले २४रन बनाए ।

बिसिसीका अविशेक मण्डलले १ विकेट लिए ।

९२ रनको लक्ष्य पछ्याएको बिसिसीले ११ दशमलव ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

बिसिसीका म्यान अफ म्याच राहुल चौधरीले अविजित ५२ रन धिरज कामतले १७ र कृतिक कामतले नटआउट १२ रनको योगदान दिए । मिल्सका विशाल ढकालले १ विकेट विकेट लिए ।

दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लबले बेलबारी क्रिकेट क्लबलाई दुई विकेटले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरको खेलमा अलआउट हुँदै एक सय १२ रन बनायो ।

जसमा प्रिवित भगतले २० रन बनाउँदा दिपेश सुवेदीले १७ रन बनाए । ग्रामथानका आशीष गुप्ताले ३ विकेट लिँदा अनिश सापकोटाले दुई विकेट लिए ।

एक सय १३ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । जसमा म्यान अफ द म्याच सुमन श्रेष्ठ ३३ रन बनाउँदा अन्जर अलीले १५रनको योगदान दिए ।

बेलबारीका निमेश चापागाईंले सर्वाधिक ४ विकेट लिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०