नेपालमा पनि भेटियो कोभिडको नयाँ सब–भेरियन्ट, सतर्क रहन मन्त्रालयको आग्रह

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ पुस, २०८०
२ वर्षअघि

विराटनगर । विश्वका केही देशहरूमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै मुलुकमा कोरोनाको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट पुष्टि भएको जनाए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ सब भेरिएन्ट पुष्टि भएको उनले जानकारी दिएका छन् ।

कोरोनाको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ ।

प्रकाशित समय: सोमबार २३ पुस, २०८०, १९:४३:५३

सम्बन्धित खबर

स्वास्थ्यकर्मीको न्यूनतम तलब सुनिश्चित गर्न निजी अस्पताल–कलेजलाई मन्त्रालयको निर्देशन

शनिवार २१ चैत, २०८२
२ हप्ताअघि

दुर्गममा चिकित्सक अभाव अन्त्य गर्न सरकारको कडाइ, विशेषज्ञलाई दरबन्दीमै फर्काइयो

मङ्गलबार १७ चैत, २०८२
२ हप्ताअघि

विश्व क्षयरोग दिवस: विराट मेडिकलद्वारा प्रभातफेरी र सचेतना र्‍याली

मङ्गलबार १० चैत, २०८२
३ हप्ताअघि

नगर प्रमुख गच्छदारको पहल: दुहबीमा स्वास्थ्य सेवा सुधारबारे स्वास्थ्य विज्ञहरुसँग छलफल

आईतबार ८ चैत, २०८२
४ हप्ताअघि

फिनल्यान्ड नवौं पटक बन्यो सर्वाधिक खुशी हुने देश, नेपाल कति नम्बरमा ?

आईतबार ८ चैत, २०८२
४ हप्ताअघि

काठमाडौँमा २० हजार विद्यार्थीको आँखा जाँच, महानगर–नेपाल आँखा अस्पतालबीच सम्झौता

शुक्रबार ६ चैत, २०८२
४ हप्ताअघि
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०