नगरप्रमुख बन्न प्रदेशसभा सांसदले दिए राजीनामा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ ब‌ैशाख, २०७९
४ वर्षअघि
प्रदेशसभा

प्रदेश १ का दुई जना प्रदेशसभा सदस्यहरूले आइतबार पदबाट राजीनामा दिएका छन् ।

नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिएका हुन् ।

Advertisement

झापाको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका गोपाल बुढाथोकी र इलामको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद काजीमान कागतेले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन् ।

दुवैको राजीनामा स्वीकृत भइसकेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिएका छन् । एमालेले झापाको मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेपछि बुढाथोकीले पदबाट राजीनामा गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि बुढाथोकीले नगरपालिका प्रमुख पदमा दाबी गरेका थिए तर एमालेले त्यसबेला उनलाई उम्मेदवार बनाएको थिएन ।

त्यसबेला स्थानीय तहमा टिकट नपाएपछि पार्टीले उनलाई प्रदेशसभामा पठाउने निर्णय गरेको थियो । यस्तै, इलामका सांसद काजीमान कागतेले सूर्योदय नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् ।

कागते नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक

आईतबार २५ असोज, २०८३
६ दिनअघि

कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो

शुक्रबार २३ असोज, २०८३
१ हप्ताअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
३ हप्ताअघि

देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क

सोमबार १२ असोज, २०८३
३ हप्ताअघि

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
३ हप्ताअघि

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित

बिहिबार ८ असोज, २०८३
३ हप्ताअघि
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०