नेपाललाई सुरुवाती झट्का, पिएनजीविरुद्धविरुद्ध चलन सकेन ब्याटिङ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ चैत, २०७८
५ वर्षअघि
ब्याटिङ

लगातार तीन ओभरमा आफ्ना प्रमुख चार ब्याटर गुमाएपछि दुई सय ९३ रनको विशाल लक्ष्य पाएको नेपालको ब्याटिङ धराशायी बनेको छ ।

दुई एकदिवसिय र त्रिकोणात्मक टी२०आई खेल्न नेपाल आएको पपुवा न्युगिनी (पिएनजी)ले पहिले ब्याटिङ गर्दै ५० ओभरको क्षतिमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनाएको थियो ।

Advertisement

नेपालका लागि ओपनर अनिल शाह भानुवाको बलमा क्याच आउट भए । २१ बलको सामना गरेका भानुवाले एक चौकाको मद्दतमा ६ रनमात्रै बनाए ।

आठौं ओभरमा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेटका रुपमा देव खनाललाई शुन्य रनमा पेभिलियनमा पायो ।

खनाललाई क्रिज छाड्न पोकनाको बलिङमा हिरीले सहयोग गरे ।

४५ रन बनाउँदा दुई विकेट गुमाएको नेपालले तेस्रो विकेटका रुपमा भरपर्दा ओपनर कुशल भुर्तेललाई ३२ रनमा गुमायो ।

दशौं ओभरमा भुर्तेललाई भानुवाले बोल्ड आउट गरे । २८ बलको सामना गरेका भुर्तेलले ६ चौकाको मद्दतमा ३२ रनको योगदान गर्दै पेभिलियन फर्किए ।

लगातार तीन प्रमुख ब्याटर गुमाएर धराप बनेको नेपालको इनिङ दिपेन्द्रसिंह ऐरी र रोहित पौडलले सम्हाल्ने प्रयास गरे पनि पिएनजीका बलर बाधक बने ।

नेपालको चौथो विकेटका रुपमा ऐरी अमिनीको बलमा १५ रन बनाएर किलामार्फत क्याच आउट भए ।

क्रिज छाड्नअघि १७ बलको सामना गरेका ऐरीले तीन चौकाको मद्दतमा १५ रन बनाए ।

७३ रन बनाउँदा चार विकेट गुमाएको नेपालको इनिङ यतिबेला रोहित पौडेल र आरिफ शेखले सम्हालिरहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०