हृदयाघातको जोखिमः महिलाको तुलनामा पुरुषमा उच्च

हृदयघातको जोखिम

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ चैत, २०७८
४ वर्षअघि
हृदयघात

महिलाको तुलनामा पुरुषमा हृदयाघातको जोखिम बढी हुने अध्ययनले देखाएको छ ।

अमेरिकन हार्ट एसोसिएसनले महिलाको तुलनामा पुरुषमा हृदयाघातको उच्च जोखिम रहेको दाबी गरेको हो ।

पुरुषहरूमा हृदयघातको जोखिम उमेरको निश्चित चरणमा महिलाको तुलनामा झन्डै दोब्बर बढी हुने जामा इन्टरनल मेडिसिनमा २०१६ मा प्रकाशित नर्वेको ट्रोम्स अध्ययनमा उल्लेख गरिएको छ ।

हृदयघातको जोखिमका बारेमा बुझ्नका लागि ३४ हजार पुरुष र महिलाहरूको विश्लेडण गरिएको थियो । साथै सन् १९७९ देखि २०१२ हृदयघातको अनुभव गरेका करिब २८ सय व्यक्तिमा पनि अध्ययन गरिएको थियो ।

कोलेस्ट्रोल लेभल, उच्च रक्तचाप, मधुमेह, मोटपना र शारिरीक सक्रियता लगायतका हृदयघातका जोखिम कारकको बारेमा हेर्दा पनि यसले लिङ्गको आधारामा हृदयघातको जोखिम बढ्छ भनेर जानकारी दिन सकेन ।

जोन हप्किन्स सिकारोन सेन्टर फर प्रिभेन्सन अफ हार्ट डिजिजका क्लिनिकल रिसर्च निर्देशक माइकल जोसेफ ब्लाहाले पुरुषलाई महिलाको तुलनामा १० वर्षपहिले हृदयघात हुन सक्ने बताएका छन् ।

४५ वर्षको उमेरमा पुरुषमा हृदयाघातको जोखिम बढ्ने विज्ञहरू बताउँछन् । तर महिलामा भने ५५ वर्षपछि मात्र हृदयघातको जोखिम बढी हुने सम्भावना हुन्छ ।

महिलाहरू मेनोपज हुनुअघि एथेरोस्क्लेरोसिसका कारण हृदयघातबाट बढी सुरक्षित हुन्छन् भने मेनोपजपछि पनि पुरुषको तुलनामा महिलामा हृदयघातको जोखिम कम हुन्छ । मेनोपजपछि महिलाहरूमा एस्ट्रोजेन हर्मोनको स्तर घट्न थाल्छ ।

प्रि-मेनोपजल एस्ट्रोजन लेभलले महिलाहरूलाई हृदयघातबाट बचाउँछ । यही कारण पुरुषले जस्तै ४५ वर्षको उमेरमा पनि महिलामा हृदयघातको जोखिम हुँदैन ।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार हृदयघातका कारण समय अगावै मृत्यु हुने मानिसको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का अनुसार मुटु रोगका कारण हरेक वर्ष सबैभन्दा बढी मृत्यु हुने गरेको पाइन्छ ।

 

प्रकाशित समय: मङ्गलबार ८ चैत, २०७८, २१:३८:३२

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०