ध्यान नदिएमा ट्याँटु विभिन्न समस्याका कारक बन्न सक्ने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ चैत, २०७८
४ वर्षअघि
ट्याँटु

अहिलेको जमानामा शरीरका विभिन्न अङ्गमा ट्याँटु खोपाउने फेसन नै बनिसकेको छ ।

पछिल्लो समयमा शरीरका देखिने तथा नदेखीने अंगमा ट्याँटु खोप्ने चलन बढेको छ ।

शरीरमा ट्याँटु खोप्दा सियोले बारम्बार घोप्ने हुँदा छाला पोल्नु, सुन्निनु रातो हुनुका साथै दुखाइ हुनुलाई सामान्य मान्न सकिने अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी नामक जर्नलमा उल्लेख गरिएको छ ।

तर, ध्यान नदिएको खण्डमा ट्याटुले शरीरमा विभिन्न समस्याहरू निम्त्याउने गर्छ ।

ट्याँटु बनाउँदा प्रयोग गरिने रंगहरु रातो, हरियो, पहेँलो र नीला जस्ता विभिन्न रंगले शरीरमा एलर्जी गराउन सक्छ ।

संक्रमित भएको सियो तथा मेसिनले ट्याटु बनाएमा हेपाटाइटिस बी, सी, एड्स तथा क्यान्सरको जोखिम पनि उत्तिकै रहन्छ ।

ट्याटुले शरीरमा रगत तथा रक्तचापसम्बन्धी विभिन्न रोग निम्त्याउन सक्छ ।

ट्याँटुले छालाको प्राकृतिक प्रक्रियालाई उल्लङ्घन गरी छालामा संक्रमण तथा छालासम्बन्धी विभिन्न समस्याहरू उत्पन्न गराउन सक्छ ।

शरीरमा घाउ तथा मुसा भएको स्थानमा ट्याँटु बनाउदा, तथा मसीको प्रयोग गरी ट्याँटु बनाउँदा संक्रमण बढेर ट्याँटुको आसपास घाउ बन्ने, छाला पाक्ने तथा संक्रमण बढेर शरीरभरि फैलन सक्छ ।

ट्याँटु बनाएको एक हप्ता वा महिनौँपछि पनि विभिन्न छालामा समस्या देखिन सक्छ ।

छालामा देखिएको लक्षणप्रति राम्रो ध्यान नदिएमा पछि गएर दुखाइ बढेर जाने, चिलाउने, रातो हुने, फोका आउने, ज्वरो आउने, ट्याँटुबाट पानी वा पीप निस्कने लगायत ठूलो समस्या हुन सक्छ ।

प्रकाशित समय: सोमबार १४ चैत, २०७८, ०९:१३:४८

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०