युएईले नेपाललाई दियो एक सय ६९ रनको सामान्य लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ चैत, २०७८
४ वर्षअघि
सामान्य

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली क्रिकेट टोलीलाई जितका लागि सामान्य रनको लक्ष्य दिएको छ ।

दुबईमा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को पाथवेज अन्तर्गत तीन राष्ट्र सम्मिलित सिरिज खेलिरहेका नेपाल र युएईमध्ये युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निधो गरेको थियो ।

तर नेपाली बलर युएईका ब्याटरविरुद्ध हावी भएसँगै युएईले जितका लागि नेपाललाई एक सय ६९ रनको सामान्य लक्ष्य दिएको छ ।

४६.३ ओभर मात्रै खेलेको युएईले सबै विकेट गुमाएर एक सय ६८ रन मात्रै बनाउन सफल भयो ।

युएईका लागि रोहन मुस्तफा र चुन्दनगापोइल रिजनले समान ४० रन बनाउनबाहेक अन्य ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन ।

ओपनर मोहम्मद वसिमले २१, काशिफ दाउदले १८ र कप्तान अहमेद राजाले १३ रन बनाउनबाहेक युएईका अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन नै सकेनन् ।

नेपालका लागि सर्वाधिक रन तीव्र गतिका बलर सोमपाल कामीले लिए ।

नौ ओभर बलिङ गरेका उनले मात्र ३९ रन खर्चेर सर्वाधिक चार विकेट लिए ।

कामीबाहेक करण केसीले तीन विकेट लिए । कप्तान सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर

ढकालले समान एक-एक विकेट लिएसँगै युएई सस्तैमा समेटियो ।

लिगमा १५ खेल खेलिसकेको युएई १८ अङ्कका साथ दोस्रो स्थानमा छ । यता सबैभन्दा कम नौ खेल खेलेको नेपाल १० अङ्कसहित छैटौं स्थानमा छ ।

नेपाल र युएईबाहेक सिरिजमा रहेको पपुवा न्युगिनी (पिएनजी) भने अङ्कतालिकाको पुछारमा छ ।

१४ खेल खेलिसकेको पिएनजी हालसम्म अङ्कविहीन रहेको एक मात्र टोली हो ।

प्रकाशित समय: शुक्रबार ४ चैत, २०७८, १४:५६:५२

सम्बन्धित खबर

मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा

बिहिबार ४ असार, २०८३
३ घण्टाअघि

रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

बिहिबार ४ असार, २०८३
३ घण्टाअघि

जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?

बिहिबार ४ असार, २०८३
३ घण्टाअघि

इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित

बिहिबार ४ असार, २०८३
७ घण्टाअघि

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको बराबरी, कंगोले बनायो रेकर्डधारी अंक

बिहिबार ४ असार, २०८३
७ घण्टाअघि

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
४ दिनअघि
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०