एसियन कप २०२३ को छनोटः जोर्डन, इन्डोनेसिया र कुवेतसँगै नेपाल समूह ‘ए’ मा

एसियन कप २०२३ को छनोट अन्तर्गतको अन्तिम चरणको समूह चरणका खेल तालिका सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ फाल्गुण, २०७८
४ वर्षअघि
एसियन कप २०२३

एसियाली फुटबल महासङ्घ (एएफसी) ले एसियन कप २०२३ को छनोट अन्तर्गतको अन्तिम चरणको समूह चरणका खेल तालिका सार्वजनिक गरेको छ ।

मलेसियास्थित क्वालालम्पुरमा अवस्थित एएफसीको मुख्यालयमा आजको भएको ड्रमा नेपाल जोर्डन, इन्डोनेसिया र कुवेतसँगै समूह ‘ए’ मा रहेको छ ।

समूहको सबै खेल कुवेतमा हुनेछ ।

२४ टोलीको सहभागीता रहने छनोट प्रतियोगिताबाट उत्कृष्ट ११ टोलीले चीनमा आयोजना हुने एएफसी एसियन कपमा सहभागिता जनाउनेछन् ।

६ समूहका शीर्ष टोली स्वतः कपमा छनोट हुँदा ६ समूहकै पाँच उत्कृष्ट उप–विजेताले पनि चीनमा हुने प्रतियोगिता खेल्ने पाउने एफसीले व्यवस्था गरेको छ ।

समूह चरणका सबै खेल जुन ८ देखि १४ सम्म समूहभित्रका आयोजक राष्ट्रमा हुनेछ ।

६ समूह र खेल हुने राष्ट्र

समूह एः जोर्डन, इन्डोनेसिया, नेपाल, कुवेत (खेल हुने राष्ट्र)
समूह बीः प्यालेस्टाइन, फिलिपिन्स, यमन, मङ्गोलिया (खेल हुने राष्ट्र)
समूह सीः थाइल्यान्ड, माल्दिभ्स, श्रीलङ्का, उज्वेकिस्तान (खेल हुने राष्ट्र)
समूह डीः हङकङ, अफगानिस्तान, कम्बोडिया, भारत (खेल हुने राष्ट्र)
समूह ईः बहराइन, तुर्कमेनिस्तान, बङ्गलादेश, मलेसिया (खेल हुने राष्ट्र)
समूह एफः ताजकिस्तान, म्यानमार, सिङ्गापुर, किर्गिस्तान (खेल हुने राष्ट्र)

नेपाल सम्मिलित समूह ‘ए’ का खेल कुवेतमा हुँदा समूह ‘बी’का खेल मङ्गोलिया, समूह

२४ राष्ट्रले सहभागिता जनाउने प्रतियोगितामा हालसम्म १३ राष्ट्रले आ–आफ्नो स्थान पक्का गरिसकेका छन् ।

आयोजक चीनबाहेक दोस्रो चरणमा समूह विजेता बनेका इरान, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युएई, कतार, साउदी अरेबिया, इराक, लेबनान, ओमान, भियतनाम र सिरिया एसियन कपमा स्थान बनाउन सफल १३ राष्ट्र हुन् ।

एसियन कप चीनमा सन् २०२३ मा हुनेछ ।

प्रकाशित समय: बिहिबार १२ फाल्गुण, २०७८, १८:३६:३५
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०