दिमाग तेज गर्न र छालामा चमक ल्याउन पिस्ता

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ फाल्गुण, २०७८
५ वर्षअघि

पिस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो ।

स्वादिलो परिकार तयार पार्न पिस्ताको प्रयोगलाई प्रमुख स्वादका रूपमा सेफहरूले लिने गरेका छन् ।

पिस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान् ।

ठुला होस वा साना सबै होटलका सेफहरू पिस्ताको बखान गरेर थाक्दैनन् ।

ड्राई फ्रुटसको रूपमा प्रयोग गरिने पिस्ता स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

पिस्तामा आइरन, पोटासियम, फासफोरस, म्याग्नेसियम तथा भिटामिन ‘बी’ प्रशस्त मात्रामा पाइन्छ ।

पिस्तामा पाइने फिटोसटेरोल्स नामक तत्वले मासुबाट प्रदान हुने शक्ति र प्रशस्त प्रोटिन दिने हुँदा पिस्तालाई माछा मासुको सट्टामा पनि प्रयोग गर्न सकिन्छ ।

पिस्ताको नियमित सेवनले साकाहारी तथा मांसाहारी दुवै प्रकारका मानिसहरूलाई फाइदा पुर्‍याउने गर्छ ।

पिस्तामा न्यून मात्रामा कार्बोहाइड्रेट तथा क्यलारी पाइने हुँदा यसको सेवनले शरीरको बोसोलाई पगालेर शरीरको तौललाई नियन्त्रण राख्न मद्दत पुर्‍याउँछ ।

दिनको दुईदेखि तीनवटा पिस्ताको नियमित सेवनले मानव मस्तिष्क तेज हुनुका साथै रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ ।

पिस्ताको सेवनले खराब कोलस्ट्रोललाई सोस्ने काम गरेर शरीरमा राम्रो कोलेस्ट्रोलको मात्रा बढाउने गर्छ ।

पिस्तामा अत्यधिक मात्रामा फाइबर हुन्छ, जसले पचान प्रक्रियालाई सक्रिय बनाएर अपच र कब्जियतको समस्यालाई हटाउँछ ।

पिस्ताले शरीरमा कार्बोहाइड्रेटको मात्रालाई नियन्त्रणमा राखेर रगतमा भएको चिनीको स्तरलाई घटाउने काम गर्छ ।

पिस्ताले शरीरमा ब्लड लिपिडको स्तरलाई सन्तुलित राख्ने, श्वास प्रक्रियालाई सक्रिय गर्छ ।

यस्तै, शरीरमा ऊर्जा थप्ने, रक्तकोषिका निर्माण गर्ने, उक्त रक्तचाप तथा विभिन्न मुटुसम्बन्धी समस्यामा मद्दत पुर्‍याउँछ ।

पिस्ताको सेवनले मुटुको धड्कनलाई नियमित बनाएर आँखाको ज्योतिलाई बलियो बनाउन, शरीरमा भएको विषादी नाश गर्न, फोक्सोको समस्या तथा क्यान्सर हुने सम्भावना कम गराउँछ ।

पिस्ताको सेवनले छालालाई घामको किरणले गरेको ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपन जस्ता समस्या हुन दिँदैन ।

नियमित रूपमा पिस्ता खानाले मुटुजन्य समस्याबाट सहजै छुटकारा पाउन सकिन्छ ।

पिस्ताले मुटुको धड्कनलाई नियमित बनाउन सहयोग गर्छ ।

पिस्ता सेवन उच्च रक्तचाप हुनेहरूका लागि अति उपयुक्त ओखती पनि हो ।

पिस्तामा शरीरलाई फाइदा हुने चिल्लो पदार्थ लुकेको हुन्छ ।

५० दाना पिस्तामा १६० क्यालोरी लुकेको हुन्छ । यसको अर्थ पिस्ता लो क्यालोरी भएको खाजाभन्दा पनि हुन्छ ।

प्रकाशित समय: मङ्गलबार ३ फाल्गुण, २०७८, २१:११:५६

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०