किन आउँछ आँखामा कचेरा ? यस्ता छन् कारण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ फाल्गुण, २०७८
५ वर्षअघि
Sleep Crust

सुतेर उठ्दा वा दिउसोको समयमा आँखाको कुनमा सेतो वा पहेँलो रंगको पदार्थ बसिरहेको हुन्छ । आँखाको कुनामा बस्ने उक्त पदार्थलाई कचेरा भन्ने गरिन्छ । आँखाबाट निस्केको आँशु, धुलो, फोहर र आँखाको ढकनीका मरेका कोषहरू मिलेर कचेरा बनेको हुन्छ र आँखामा बस्ने गर्छ ।

प्लीका सेमी लुनारिस नामक आँखाको भागले हरेक समय कचेरा बनाउने तरल पदार्थ निकाल्ने काम गरिरहेको हुन्छ । तर, आँखा झिमझिम गर्दा आँखामा कचेरा जम्मा हुन नपाउने हुँदा उक्त कचेरालाई आँसुले पखाल्ने काम पनि संगै भइरहेको हुन्छ । आँखाले झिमझिम गरिरहने भएकोले थोरै मात्रामा तरल पदार्थ आँखाको कुनामा जम्मा भएको आँखाका विशेषज्ञहरूले बताउँदै आएका छन् ।

आँखामा कचेरा बनिरहेको कुरालाई अधिकांश मानिसहरूले ध्यान दिने गर्दैनन् । तर, सुतेको बेला वा आँखा झिमझिम कम मात्रामा भएको बेलामा आँखाको तरल पदार्थ आँखाको कुनामा जम्मा भएर जम्छ र वातावरणको धुलो, फोहर र आँखाभित्रको मरेको कोष मिलेर ठोस पदार्थ बनाइ कचेरा बन्ने गर्छ ।

हरेक व्यक्तिहरुमा प्लीका सेमीलुनारीसले फरकफरक मात्रामा तरल पदार्थको उत्पन्न गराउने हुँदा कसेराको मात्रा पनि व्यक्तिपिच्छे फरक हुने हुन्छ । आँखामा काजल लगाएको बेलामा पनि आँखाले धेरै मात्रामा तरल पदार्थ उत्पन्न गर्ने हुँदा काजल लगाएको बेलामा पनि धेरै मात्रामा काजलसँग मिसिएर कालो रंगको कचेरा आउने गर्छ ।

जथभावी छोएको हातले वा फोहोर हातले आँखाको कचेरालाई निकाल्नु हुँदैन । यसो गरेमा आँखामा संक्रमण भइ आँखामा विभिन्न रोग लाग्न सक्छ । त्यसैले बिहान उठेपछि मुख धुने बेलामा आँखामा चिसोपानीले सफा गर्नुपर्छ ।

प्रकाशित समय: मङ्गलबार ३ फाल्गुण, २०७८, ०९:२१:३६

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

बिहिबार १ असोज, २०८३
४ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
७ दिनअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०