खाजामा चाउमिन खाने बानी भए एकपल्ट अवश्य पढ्नुहोस्

चाउमिन स्वास्थ्यका लागि हानिकारक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ चैत, २०७८
५ वर्षअघि
चाउमिन

नेपालीहरूको सबैभन्दा मनपर्ने खाजा मःमपछि चाउमिनलाई मानिन्छ ।

धेरैले दैनिक जसो खाजाको रूपमा चाउमिन खाने गरेका हुन्छन् । छिटो र मीठो पाइने भएकोले यसलाई सबले रुचाउने गर्छन् ।

Advertisement

दैनिक खाजाको रूपमा चाउमिन खानु स्वास्थ्यका लागि खतरनाक हुने गर्दछ । होटल, रेष्टुरेन्टहरूमा भीड अत्यन्तै हुने र उक्त मानिसहरू खाजाको रूपमा चाउमिन नै खान मन पराएको देखिन्छ ।

तर, चाउमिन धेरै खानु हुँदैन र बढी खाए के हुन्छ भन्ने कुरा थाहा नभएको कारणले पनि मानिसहरूले धेरै खाने गरेको पाइन्छ ।

चाउमिन बनाउन मैदाको प्रयोग गरिन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउनका लागि बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ ।

मैदाबाट बनेको चाउमिन वा अन्य खाने कुराहरू दैनिकजसो खाने गरेमा स्वास्थ्यमा हानि पुग्न जान्छ ।नियमित रूपमा मैदाबाट बनेको चाउमिन वा अन्य खानेकुरा खाने मान्छेमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । र, त्यस्ता व्यक्तिहरू छिट्टै विभिन्न रोगको शिकार हुने गरेको पाइन्छ ।

मैदा बनाउने क्रममा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुने गर्छ जसले गर्दा ग्यास्ट्रिक, एसिडिटी, पेटका समस्या तथा शरीरका हड्डी कमजोर गराउँछन् ।

चाउमिनको अत्याधिक सेवनले पाचन प्रक्रियामा गडबड गराइ कब्जियतको समस्या उत्पन्न गराउनुका साथै टाउको दुख्ने, छिट्टै थाक्नेलगायतका समस्या निम्त्याउँने गर्छ ।

मैदा धेरै मात्रामा खाँदा शरीरमा सुगरको मात्रा बढ्न गइ सुगर बढ्छ र रगतमा ग्लुकोज जम्मा हुन्छ । जसले शरीरमा केमिकल रियाक्सन सुरु गरी मधुमेह, कोलेस्ट्रोल तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढेर जान्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
६ दिनअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०