आइपिएल दक्षिण अफ्रिकामा आयोजना गर्न प्रस्ताव

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
५ वर्षअघि
आइपिएल दक्षिण अफ्रिकामा गर्न प्रस्ताव

दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले १५औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) आफ्नो देशमा गर्न प्रस्ताव गरेको छ ।

दक्षिण अफ्रिकाले आइपिएल आफ्नो देशमा आयोजना गर्न भारतसमक्ष प्रस्ताव राखेको हो ।

Advertisement

भारतीय क्रिकेट बोर्ड (बिसिसिआइसी)ले फेब्रुअरी २० तारिखमा आइपिएलका लागि खेल स्थलहरूको टुङ्गो लगाउने जनाएको छ ।

बिसिसिआइसीले भारतमै आयोजना गर्ने तयारी गरेपनि कोभिडका कारण युएई र दक्षिण अफ्रिकालाई विकल्पको रूपमा राखेको छ ।

तर दक्षिण अफ्रिकाले भने युएईभन्दा दक्षिण अफ्रिका खर्चका हिसाबले सस्तो पर्ने जनाएको छ ।

दक्षिण अफ्रिकाले होटल खर्चपनि युएईभन्दा सस्तो पर्ने जनाएको छ ।

बिसिसिआइसी र दक्षिण अफ्रिकाको बोर्डका पदाधिकारीहरूबीच त्यसका लागि छलफलसमेत भइरहेको बताइएको छ ।

नयाँ संस्करणको आइपिएल मार्च अन्तिम साताबाट हुने सम्भावना छ । क्रिकइन्फोले आइपिएलको नयाँ संस्करण मार्च २७ बाट सुरु गर्ने तयारी भएको जनाएको छ ।

बिसिसिआइसीले भने औपचारिक रूपमा मिति घोषणा गरेको छैन । यसअघि आठ टोलीले खेल्दै आएको भए पनि नयाँ संस्करणको आइपिएलमा १० टोलीको सहभागिता हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०