अमेरिकी फुटबल क्लब फिलाडेल्फियाको प्रशिक्षकमा नेपालका हुमागाई

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
५ वर्षअघि
फिलाडेल्फियाको प्रशिक्षकमा नेपालका हुमागाई

अमेरिकी क्लब ‘फिलाडेल्फिया युनियन फुटबल क्लब’ले प्रशिक्षकका रुपमा नेपालका प्रदीप हुमागाईलाई नियुक्त गरेको छ ।

एएफसी ‘ए’ लाइसेन्स प्राप्त हुमागाईले फिलाडेल्फियाको युथ टिम सम्हाल्ने भएका छन् । पार्टटाइमा प्रशिक्षकमा रुपमा क्लबसँग आबद्ध भएका हुमागाईले गत २१ डिसेम्बरदेखि नै आफ्नो कार्यभार सम्हाल्न सुरू गरिसकेका छन् ।

नेपालमा रहँदा ‘ए’ डिभिजन क्लब थ्रीस्टार र प्रथम संस्करणको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई प्रशिक्षण गराएका हुमागाईसँग लामो समयदेखि प्रशिक्षण गराइरहेको अनुभव छ ।

पेन्सिलभेनियामा रहेको किस्टोन एथ्लेटिक्स एकेडेमीका टेक्निल डाइरेक्टर रहेका हुमागाईलाई फिलाडेल्फिया युनियनका युवा प्राविधिक निर्देशक एन्थोनी फ्लोरेसले युथ टिमको प्रशिक्षकमा अनुबन्ध गरेका हुन् ।

सन् २००८ मा स्थापना भएको फिलाडेल्फिया क्लब अमेरिकी मेजर लिग सकर (एमएलएस)मा प्रतिस्पर्धा गर्ने २८ मध्ये एक टोली हो ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १४:२८:४७
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०