टि-ट्वान्टी विश्वकपको खेल तालिका : उद्घाटन खेलमा श्रीलङ्का र नामिविया भिड्ने

टि-ट्वान्टी विश्वकप

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ माघ, २०७८
५ वर्षअघि

अस्ट्रेलियामा हुने आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलङ्का र नामिवियाले खेल्ने भएका छन् ।

आइसिसीले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा श्रीलङ्का र नामिवियाले खेल्ने निश्चित भएको हो ।

Advertisement

पहिलो चरणअन्तर्गत श्रीलङ्का र नामिवियाबीचको खेल अक्टोबर १६ मा अस्ट्रेलियाको गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ । पहिलो चरणको समूह ‘ए’ अन्तर्गत नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् ।

त्यसैगरी, समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्टइन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन् । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ । यी दुई प्रतियोगिताबाट चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।

प्रतियोगिताको सुपर १२ को खेलहरू अक्टोबर २२ बाट सुरु हुनेछन् । सुपर १२ को पहिलो खेलमा घरेलु राष्ट्र तथा साविक विजेता अस्ट्रेलियाले साविक उपविजेता न्युजिल्यान्डसँग खेल्ने छ ।

सुपर १२ अन्तर्गत भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । भारत, पाकिस्तान, बङ्गलादेश, दक्षिण अफ्रिका र पहिलो समूहबाट आउने दुई टोली समूह २ मा हुनेछन् ।

समूह दुईअन्तर्गतको पहिलो खेल भारत र पाकिस्तानबीच मेलवर्न क्रिकेट ग्राउन्डमा अक्टुबर २३ तारिखमा हुनेछ । यस्तै, समूह एकमा अफगानिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र न्युजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर ९ मा र दोस्रो सेमिफाइनल नोभेम्बर १० मा हुनेछ । नोभेम्बर १३ मा मेलवर्न क्रिकेट ग्राउन्डमा फाइनल हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०